डेढ करोड सकिएपछि हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना खारेज गरेर नयाँ अध्ययनका लागि एक करोड विनियोजन

बागमती प्रदेश सरकारले डेढ करोड सकाएपछि हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना खारेज गरेर फेरि नयाँ सुरुङमार्ग अध्ययनका लागि एक करोड विनियोजन गरेको छ । गौरवको आयोजनाका रूपमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ४४ महिनासम्म...