भारती खरेल पुरस्कार गिरिलाई

काठमाडौँ : भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ।प्रतिष्ठानद्वारा आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले उनलाई ५१ हजार नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गरे।साहित्यकार स्व भारती खरेलको ८६औँ जन्मजयन्ती तथा ३१औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परि

सम्बन्धित सामग्री

तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण

काठमाडौं । तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ । कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार शुक्रबार वितरण गरिएको हो । भारती खरेल प्रतिष्ठानले तीन जना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यस वर्ष वितरण गरिंदै

काठमाडौं। कोरोना महामारीका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा मुलुकका तीन जना स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती […]

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिँदै

काठमाडौं । कोरोनाका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ । २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा तीन जना मुर्रधन्य स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरेको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

'विगत र बाडुली'की लेखिका भारतीलाई उत्तम शान्ति पुरस्कार

भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको 'उत्तम शान्ति पुरस्कार' प्रदान गरिएकाे छ । गएकाे १२ जेठमै प्रदान गरिनुपर्ने पुरस्कार काेराेना महामारीका कारण ढिलाे गरी शनिबार प्रदान गरिएकाे हाे ।

उत्तमशान्ति पुरस्कार र "विगत र बाडुली" लाई

उत्तम कुवर स्मारक पुरस्कार गुठीले "विगत र बाडुली" नामक कृतिलाई २०७७ सालको 'उत्तमशान्ति पुरस्कार' काठमाडौँमा आयोजित एक समारोहबीच प्रदान गरेको छ । ताम्रपत्रसहित नगद पुरस्कार एक लाख रुपैयाँ कृतिकी श्रष्टा भारती गौतमलाई गुठीका अध्यक्ष डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले हस्तान्तरण गरेका हुन् ।हरेक वर्ष जेठ १२ गते प्रदान गरिँदै आएको यो पुरस्कार कोभिड-१९ को कारणले गर्दा आज चैत १२ गते प्रदान गरिएको हो । २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तम

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न

डीएभी सुशिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न भएको छ । संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रम आयोजना गर्न डीएभी शुसिल केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदुताबासले सघाएका हुन् ।नेपाल र भारतबीच परापूर्वदेखि कायम पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु समारोहको मुख्य उद्धेश्य रहेको संस्कृति भारतले जानकारी दिएको छ । कार्यक्रममा  विभिन्न सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योग

कथाकार हरि थापालाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार

काठमाडौं : यस वर्षको राजमित्र स्मृति प्रज्ञा पुरस्कार कथाकार हरि थापालाई प्रदान गरिने भएको छ। पुरस्कार समितिका संयोजक तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले पुरस्कारबारे जानाकारी दिएका हुन्।साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा माता-पिताको सम्झनामा स्थापित यस संस्थाले हालसम्म अमेरिकाको बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागिपर्ने सात जना साहित्यकारलाई सम्मान गरिसकेको छ। सम्मानित हुने साहित्यकारहरूमा भारती गौतम, दिनेश राजभण्डारी, गोवर्द्धन पूजा, लालगोपाल सु