तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिँदै, तीन जना साहित्यकार र समाजसेवीलाई दिइने

कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। वि.सं. २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आउँदो मंसीरमा मुलुकका तीनजना स्रष्टा र समाजसेवीलाई...