तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण, तीन जना स्रष्टा र समाजसेवीलाई प्रदान

काठमाडौंः कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार  शुक्रबार वितरण गरएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण शुक्रबार वितरण गरिएको हो। तीन जना स्रष्टा र समाजसेवीलाई पुरस्कार हस्तान्तरण गरिएको छ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा  २०७७, २०७८ र २०७९ सालको पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालकी…