किरण खरेल, अनुराधा कोइराला र वासुदेव त्रिपाठीलाई भारती खरेल स्मृति पुरस्कार, तीन वर्षपछि हुँदै कार्यक्रम

काठमाडौं : कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। वि सं २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आउँदो मंसिर १६ गते तीनजना स्रष्टा र समाजसेवीलाई दिइने भारती खरेल प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको आज बसेको बैठकले वि सं २०७७, २०७८ र २०७९ सालको…