नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न

डीएभी सुशिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न भएको छ । संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रम आयोजना गर्न डीएभी शुसिल केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदुताबासले सघाएका हुन् ।नेपाल र भारतबीच परापूर्वदेखि कायम पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु समारोहको मुख्य उद्धेश्य रहेको संस्कृति भारतले जानकारी दिएको छ । कार्यक्रममा  विभिन्न सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योग

सम्बन्धित सामग्री

किरण संगीत पुरस्कारबाट पुरस्कृत

हेटौंडा । वरिष्ठ कलासाधक भीम विरागको ८९ औं जन्मजयन्तीका अवसरमा आइतबार हेटौंडामा १४ औं बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ । समाजसेवी व्यवसायी कन्हैया श्रेष्ठले आफ्नी आमा बिजुलीमाया वनः श्रेष्ठको सम्मानमा १५ वर्षअघि स्थापना गरेको पुरस्कार यस वर्ष नेपाली सांगीतिक क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कलासाधक डा. किरण प्रधानलाई समर्पण गरिएको हो […]

संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार

चुरे, मकवानपुर । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले १ लाख रुपैयाँसहित बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट संगीतकार तथा प्राध्यापक जंगमलाई शनिबार हेटौंडामा पुरस्कृत गरेको छ । भीम विरागको १०औं स्मृति दिवसमा शनिबार हेटौंडामा प्रतिष्ठानले आयोजना गरेको सम्मान तथा सांगीतिक कार्यक्रमका बीच प्रमुक अतिथि साहित्यकार तथा प्राध्यापक एलबी क्षत्रीले उक्त पुरस्कार जंगमलाई […] The post संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

विजुलीमाया वनः अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट दीपक जंगम सम्मानित

हेटौंडा : भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरेको छ। भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिवार हेटौंडामा प्रतिष्ठानले एक सांगीतिक समारोहका बिच उक्त पुरस्कार प्रदान गरेको हो। हेटौंडाका…

डीएभीको सांगीतिक तथा पुरस्कार समारोह

डीएभी सुशिल केडिया विश्वभारतीविद्यालयले नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न गरेको छ। कार्यक्रममा भारतको पटनाकी शास्त्रीय संगीत गायिका डा. रञ्जना झा, पटनाकै कथक नृत्या गना यामिनी, महाराष्ट्रकी भारतीय लोक नृत्यां गना रजनी दुवे बहु प्रतिष्ठित भारत गौरव सम्मान अवार्डबाट विभूषित भएका छन् । नेपाल भारतबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ पार्न आयोजना गरिएको कार्यक्रममा विभिन्न […]

अन्तर्राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण

डीएभी शुसिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।नेपाल भारतको सम्बन्धलाई थप मजबुद बनाउन र संस्कृतिलाई मजबुद बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा डीपीएस धरानका पीके शंकर लिङगम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् ।त्यसैगरी डीएभी विद्यालयका […]

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार वितरण

काठमाडौं । डी.ए.भी. शुसिल केडिया विश्व भारती विद्यालयमा भौतिक दुरी कायम गर्दै 'नेपाल-भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह' सम्पन्न गरिएकाे छ । संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रममा डी.ए.भी. शुसिल केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदुताबास जोडिन पुगेका थिए । नेपाल-भारतबीच परापूर्वकालदेखि रहेको पारस्परिक सम्बन्धलाई उजागर गर्नु...