तीन वर्षपछि भारती खरेल स्मृति पुरस्कार वितरण

काठमाडौं । तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार वितरण गरिएको छ । कोभिड-१९ का कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार शुक्रबार वितरण गरिएको हो । भारती खरेल प्रतिष्ठानले तीन जना स्रष्टा र समाजसेवीलाई हस्तान्तरण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

सम्बन्धित सामग्री

खरेल, कोइराला र त्रिपाठी सम्मानित

भारती खरेल प्रतिष्ठानले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । समाजसेवी तथा साहित्यकार भारती खरेलको ८५औँ जयन्ती तथा ३०औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार यहाँ आयोजित पुरस्कार समर्पण कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेललाई साहित्य सिर्जना क्षेत्रमा सम्मानपत्र र नगद राशि ५१ हजार रुपियाँसहित ‘भारती खरेल स्मृति पुरस्कार–२०७७’ प्रदान गरियो । त्यसैगरी समाजसेवाका लागि वरिष्ठ समाजसेवी श्रीमती अनुराधा कोइरालालाई ‘भारती खरेल स्मृति पुरस्कार–२०७८’ प्रदान गरियो । कोइरालाको अनुपस्थितिमा उहाँको पुरस्कार माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले ग्रहण गर्नुभयो ।

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यस वर्ष वितरण गरिंदै

काठमाडौं। कोरोना महामारीका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा मुलुकका तीन जना स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती […]

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिँदै

काठमाडौं । कोरोनाका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ । २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा तीन जना मुर्रधन्य स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरेको भारती खरेल प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः […]

भारती खरेल स्मृति पुरस्कार स्थगित, परिस्थिति समान्य भएपछि वितरण गरिने

काठमाडौं : कोभिड-१९ का कारण भौतिक दुरी कायम गरी औपचारिक कार्यक्रम गर्न नसकेपछि यस वर्ष ८३ औं भारती खरेल स्मृति पुरस्कार प्रदान गर्ने समय स्थगित भएको छ। वर्षैपिच्छे साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्मजयन्तीमा आयोजना हुँदै आएको पुरस्कार वितरण कार्यक्रम परिस्थिति अनुकूल भएपछि आयोजना गरिने भारती खरेल प्रतिष्ठानले

अद्वैत संस्था नेपाललाई भारती खरेल पुरस्कार :: Pahilopost.com

काठमाडाैं : भारती खरेल प्रतिष्ठानका अध्यक्ष साहित्यकार श्री शैलेन्द्र साकारज्यूको अध्यक्षतामा आइतबार बसेको बैठकले प्रतिष्ठानले प्रदान गर्दै आएको भक्तिमती स्वर्गिय भारती खरेलको स्मृति पुरस्कार अद्वैतसंस्थालाई प्रदान गर्ने निर्णय गरिएको छ। भारती खरेल स्मृति पुरस्कार वि.सं. २०२३ सालमा स्थापना भई वैदिक सनातन धर्मलाई सुरक्षित तथा जागृत गर्दै, कर्म, ज्ञान र भक्तिका माध्यमबाट ब्रह्मसाक्षात्कार गर्ने