काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको अन्तिम सूची सार्वजनिक भएको छ । मतदानका लागि पोखरेल समूहले सूची सार्वजनिक गरेको हो । अध्यक्ष पदमा पोखरेल छन् भने उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ र डा. बिन्दा पाण्डे छन् । महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी छ भने उपमहासचिवमा आन्दप्रसाद पोखरेल, […]
एएफपी । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित शीर्ष युरोपेली अधिकारीहरू मंगलवार युक्रेनमा रुसी आक्रमणको असरको क्षतिपूर्तिका लागि दसौँ अर्ब युरोको अन्तिम निर्णय गर्न अन्तर्राष्ट्रिय निकाय गठन गर्न सहमत भएका छन्। युक्रेनका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति दाबी आयोग नाम दिइएको उक्त समितिमा रहन ३५ देशहरू हस्ताक्षर गरेका छन् । आयोगले क्षतिपूर्तिको लागि दाबीहरूको मूल्यांकन र भुक्तान गरिने कुनै पनि […]
काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा कानूनी विवादमा रहेका हास्य कलालकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) छोरीको उपचारका लागि अमेरिका पुगेका छन् । १२ वर्षीया छोरी सुबिहानीलाई म्यानेन्जाइटिस भएको र नेपाल-भारतका विभिन्न अस्पतालमा देखाउँदा पनि उपचार सम्भव नभएकोले थप उपचारका लागि अमेरिका गएको धुर्मुसले बताएका छन् । रंगशाला निर्माण […]
गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना भोलि हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडिया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ । टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज […]