वार्षिक बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण मन्त्रिपरिषद्ले बर्खे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो। तर बजेट ल्याउनुअघि पूरा गर्नुपर्ने प्रक्रिया नियम निलम्बन गरेर मात्र पूरा हुने भएको छ।...
बागमती प्रदेशको बजेट (बर्खे) अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ जेठको दिउँसो १ बजेका लागि बजेट अधिवेशन सुरु हुने...
सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिस र प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा सभामुख अर्जुनबहादुर थापाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा...
काठमाडौँः संघीय संसद्को बर्खे अधिवेशन आइतबार आह्वान भएको छ। अधिवेशन आह्वानसँगै सरकारको सिफारिसमा दुई अध्यादेश पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्।
राष्ट्रपति कार्यालयका अनुसार औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएका हुन्। संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश जारी गरिएको हो। …
काठमाडौं, बैशाख ६ । संसदको बर्खे अधिवेशन बोलाउने विषयमा अन्योल देखिएकाले बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) बारे छलफल र बहस हुने सम्भावना कम हुँदै गएको छ। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण सरकारले बर्खे अधिवेशन बोलाउने तत्परता देखाएको छैन। यसबाट अब स्थानीय तहको निर्वाचनपछि बस्नेगरी संसद्को बर्खे अधिवेशन आह्वान हुन सक्ने […]
सुर्खेत : कर्णाली प्रदेश सरकारले जेठ २५ गतेभित्र संसद अधिवेशन बोलाउने भएको छ।दलहरूको आग्रहपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २५ गते भित्रै अधिवेशन बोलाउने बताएका हुन्। सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले थाहाखबरलाई जानकारी दिए।सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। प्रतिपक्षी दल
काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ । संसद विघटनका कारण हिउँदे अधिवेशन ढिलो प्रारम्भ भएकाले वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने हुँदा जारी अधिवेशन अन्त्य गर्न लागेको सरकारले जनाएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जारी अधिवेशन चाँडै अन्त्य गर्न लागिएको बताएका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको गरेपछि ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापित गरे