काठमाडौं । सरकारले तोकेको मितिमा चुनाव आउन दुई महिना पनि बाँकी छैन । सबै संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न आवश्यक स्रोत साधनको व्यवस्था गरिदिनु पर्ने गृह मन्त्रालयको काम भने सुस्त देखिएको छ । विषेश गरेर सुरक्षा निकायलाई आवश्यक सवारी साधन र भीड नियन्त्रण उपकरण खरिदका लागि मन्त्रालयको समन्वय सुस्त हुँदा सुरक्षा व्यवस्थामै प्रभाव पार्न सक्ने […]
Kathmandu, Jan 7: Four people have died in a road accident that took place this evening in Shankharapur Municipality-3 in Kathmandu.Superintendent of Police Pawan Kumar Bhattarai, spokesperson of the District Police Range, Kathmandu, confirmed that four people have died and 22 others injured.He said that the bus (Ba 4 Kha 8788) returning from a picnic met with an accident at around 6 pm. A total of 22 people were injured in the accident. They are being treated at various hospitals in Kathmandu.The bus was reportedly carrying 40 people, who were employees of the 'Nature Herb' organization, returning after a picnic,...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्युयोर्कसहित ५ राज्यमा बाल हेरचाह तथा पारिवारिक सहायता कार्यक्रमका लागि दिइँदै आएको १० बिलियन अमेरिकी डलर बराबरको संघीय अनुदान फ्रिज गर्ने बताएको छ। संघीय अनुदान फ्रिज गरिने राज्यहरुमा न्युयोर्कसहित क्यालिफोर्निया, कोलोराडो, इलिनोइस र मिनेसोटा रहेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसका अनुसार राज्यद्वारा सञ्चालित केही कार्यक्रमहरूमा “व्यापक […]
२३ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् । दुवै ३–० को सोझो सेटमा विजयी …