प्रि–बजेटबारे बहसको सम्भावना कम

काठमाडौं, बैशाख ६ । संसदको बर्खे अधिवेशन बोलाउने विषयमा अन्योल देखिएकाले बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) बारे छलफल र बहस हुने सम्भावना कम हुँदै गएको छ। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण सरकारले बर्खे अधिवेशन बोलाउने तत्परता देखाएको छैन। यसबाट अब स्थानीय तहको निर्वाचनपछि बस्नेगरी संसद्को बर्खे अधिवेशन आह्वान हुन सक्ने […]