२८ वैशाख, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन् ।
बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि …
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशसभाको बर्खे अधिवेशनको आह्वान गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको हो।
प्रदेश सरकारको माग बमोजिम प्रदेश प्रमुख तिलक परियारले नेपालको...
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारबाट सुरु भएको छ । वर्खे अधिवेशन सकिएको करिब ६ महिनापछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको बर्खे...
काठमाडौँ। करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै छ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबिचमा नियुक्त भएका मन्त्री र सरकारको महत्त्वपूर्ण कामबारे संसद्मा जानकारी […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले तत्काल प्रदेशसभा अधिवेशन आह्वान नगर्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बर्खे अधिवेशन अवरुद्ध भएपछि अध्यादेशमार्फत बजेट ल्याएको सरकारले तत्काल अधिवेशन आह्वान गर्न आवश्यक ठानेको छैन ।त्यसो त, प्रदेश सरकारले विभिन्न विधेयक पारित गर्नुपर्ने भए पनि प्रदेशसभा बैठक आह्वान गर्नेबारे छलफलसमेत गर्न सकिरहेको छैन । संसदबाट पारित गर्नुपर्ने विधेयकहरु लामो समयदेखि थन्किएका छन् । गत वर्ष कानुन निर्माणका दृष्टिले प्रगति हुन सकेन । अघिल्ला दुई आर्थिक वर्षम
गण्डकी प्रदेश सभा जेठ ११ गते बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशको बजेट अधिवेशनको रुपमा रहेको बर्खे अधिवेशन आह्वान भएको हो । बैठक आह्वान भएसँगै बैठकको तयारी शुरू गरिएको छ ।
प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कायस्थले जेठ १३ गतेबाट अधिवेशन सुरु गर्न प्रदेशसभा सचिवालयलाई निर्देश गरेका हुन्।