कैदीबन्दीले पनि चुनावमा मत दिन पाउने

सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभाको निर्वाचनमा जेल र हिरासतमा रहेका कैदी बन्दीहरूलाई समानुपातिकतर्फ मत दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।...

सम्बन्धित सामग्री

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उदयपुरका ५ दर्जन बढी कैदीबन्दीेले मतदान गर्न पाउने भएका छन्।...

माओवादीको घोषणा : २०८४ को चुनावमा विदेशबाट भोट दिने व्यवस्था

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा लेखिएको छ, ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’ हरेक ५ वर्षमा हुने स्थानीय तहको अर्को निर्वाचन अब २०८४ मा हुनेछ । […]

मतदाता नामावलीमा नाम भएकाले नागरिकताबाट पनि मतदान गर्न पाउने

काठमाण्डाै – आउँदाे चुनावमा मतदाता नामावलीमा नाम भएकाले आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।   आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यव...

पहिलो पटक कैदीबन्दीले पनि चुनावमा मतदान गर्दै

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । सो चुनावमा २६ हजार १ सय २९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका, बिगोर/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका […]

संसदको चुनावमा जुन दलले जितेको थियो सोही दलले पाउने गरी मोडालिटी बन्ने

काठमाडौं, २६ साउन । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको कामले गति लिएको छ । प्रारम्भिक छलफलमा दलहरुबीच अहिले प्रत्यक्षतर्फ जुन दलको बहालवाला सदस्य छन् सोही स्थानमा सोही दलले टिकट पाउने लगभग सहमति बनेको छ । विशेष परिस्थितिमा भने सिट फेरबदल गर्नेबारे पनि विकल्प राख्ने गरी तयारी छ । कार्यदलको बैठकपछि माओवादी […]

मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले चुनावमा भोट दिन पाउने

काठमाण्डाै - मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् । तर त्यसका लागि फोटोसहितको मतदाता नामावलीमा भने नाम भएको हुनुपर्ने  निर्वाचन आयोगले जनाएको छ । गएको साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै मतदान गर्न पाउनेछन् ।   आयोगले चुनावका लागि गएको २० गतेदेखि नयाँ मतदाताको नामावली सङ्कलनको काम स्थगित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको मिति घोषणा भएको दिन अर्थात गएको १९...

स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

४ फागुन, काठमाडौं । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ […]

भारतीय चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा आउँदै

भारतको चुनाव आयोगले उत्तर प्रदेश विधानसभा चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा दिने भएको छ । आयोगले बिहीवार लखनउमा पत्रकार सम्मेलन गर्दै ८० वर्षमाथिका वृद्धवृद्धा, अपाङ्ग र कोरोना संक्रमितले घरबाटै मतदान गर्न पाउने जनाएको छ । उत्तर प्रदेशमा आसन्न विधानसभा चुनावबारे केही दिनमा मिति घोषणा गर्ने आयोगको तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीको तेस्रो चरण र ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आयोगले मतदान गर्ने समय बढाएर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कायम गर्ने, सबै बुथमा विद्युतीय ...

हङकङको चुनावमा चीन समर्थकहरुको प्रभावशाली जीत

हङकङमा भएको चुनावमा चीन समर्थक उम्मेदवारहरुले प्रभावशाली जीत हासिल गरेका छन्। हङकङमा भएको लेजिस्लेटिभ काउन्सिलको विवादास्पद चुनावमा चीन समर्थित उम्मेदवारहरु विजयी भएका हुन्। चुनावमा अहिलेसम्मकै कम मत खसेको थियो। चुनावमा ३०.२ प्रतिशत मतदाताले मात्रै मत हालेका थिए। हङकङको इलेक्ट्रोरल प्रणालीमा गरेको परिवर्तनपछि भएको यो पहिलो चुनाव हो। सो नियमानुसार चीनले उम्मेदवारहरुमाथि जाँच गर्न पाउने व्यवस्था […]