पहिलो पटक कैदीबन्दीले पनि चुनावमा मतदान गर्दै

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । सो चुनावमा २६ हजार १ सय २९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका, बिगोर/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका […]

सम्बन्धित सामग्री

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल

फिक्कल– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । आज पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का […]

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो । आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । […]

एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका चुनावमा मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि अध्यक्ष ओलीले समयमै चुनाव सम्पन्न भएको र मतदान अत्यन्तै उत्साहपूर्ण रुपमा भइरहेको बताउनुभयो । उहाँले केही ठाउँमा सत्ता गठबन्धनका तर्फबाट आक्रमण गरेको आरोप पनि लगाउनुभयो । उहाँले जसरी पनि जित्नुपर्छ भन्ने नभइ लोकतन्त्रमा चुनावमा सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।&nb...

चुनावमा मतदान केन्द्र नजिकै खाेप केन्द्र पनि राखिने

काठमाण्डाै – सरकारले यही वैशाख ३० गते (शुक्रवार) हुने पालिका चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गर्नुभयो ।उहाँले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले न...

स्थानीय तह निर्वाचन : कति थपिँदै छन् मतदान केन्द्र र मतदान स्थल ?

निर्वाचन आयोगले स्थानीय तहको चुनावको लागि मतदान केन्द्र र स्थलको संख्या थप गर्ने भएको छ। २०७४ मा भएको चुनावमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६...

राष्ट्रिय सभा चुनावमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।  पार्टीको आज मङ्गलवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिनुभएको हो ।  राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो । त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन...

भारतीय चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा आउँदै

भारतको चुनाव आयोगले उत्तर प्रदेश विधानसभा चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा दिने भएको छ । आयोगले बिहीवार लखनउमा पत्रकार सम्मेलन गर्दै ८० वर्षमाथिका वृद्धवृद्धा, अपाङ्ग र कोरोना संक्रमितले घरबाटै मतदान गर्न पाउने जनाएको छ । उत्तर प्रदेशमा आसन्न विधानसभा चुनावबारे केही दिनमा मिति घोषणा गर्ने आयोगको तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीको तेस्रो चरण र ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आयोगले मतदान गर्ने समय बढाएर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कायम गर्ने, सबै बुथमा विद्युतीय ...

एमाले चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध भएका छन् । मंगलवार बिहान ४ बजेदेखि शुरू भएको मतदानमा ८ बजेसम्म १ हजार २१० मत खसेको छ । २ हजार १५३ मतदाता रहेको चुनावमा महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लामवद्ध भएका छन् । विद्युतीय मतदान मशिनबाट मतदान भइरहेको निर्वाचन आयोगका सदस्य कुन्साङ योञ्जनले जानकारी दिए । मंगलवार बिहान १० बजेसम्म मतदान कार्य सकिने अनुमान गरिएको सदस्य योञ्जनले बताए । मतदान सकिएको आधा–एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी...