काठमाडौं, २६ साउन । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको कामले गति लिएको छ । प्रारम्भिक छलफलमा दलहरुबीच अहिले प्रत्यक्षतर्फ जुन दलको बहालवाला सदस्य छन् सोही स्थानमा सोही दलले टिकट पाउने लगभग सहमति बनेको छ । विशेष परिस्थितिमा भने सिट फेरबदल गर्नेबारे पनि विकल्प राख्ने गरी तयारी छ । कार्यदलको बैठकपछि माओवादी […]