हङकङको चुनावमा चीन समर्थकहरुको प्रभावशाली जीत

हङकङमा भएको चुनावमा चीन समर्थक उम्मेदवारहरुले प्रभावशाली जीत हासिल गरेका छन्। हङकङमा भएको लेजिस्लेटिभ काउन्सिलको विवादास्पद चुनावमा चीन समर्थित उम्मेदवारहरु विजयी भएका हुन्। चुनावमा अहिलेसम्मकै कम मत खसेको थियो। चुनावमा ३०.२ प्रतिशत मतदाताले मात्रै मत हालेका थिए। हङकङको इलेक्ट्रोरल प्रणालीमा गरेको परिवर्तनपछि भएको यो पहिलो चुनाव हो। सो नियमानुसार चीनले उम्मेदवारहरुमाथि जाँच गर्न पाउने व्यवस्था […]

सम्बन्धित सामग्री

नेदरल्यान्डविरुद्ध नेपालको प्रभावशाली जीत

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध ९ विकेटको प्रभावशाली जीत निकालेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेख र अनिल शाहले अर्धशतक पूरा गरे । कुशल भुर्तेलले ११ […] The post नेदरल्यान्डविरुद्ध नेपालको प्रभावशाली जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेस्सीले पेनाल्टी चुकाए पनि अर्जेन्टिनाको सानदार जीत, बन्यो समूह विजेता

कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न असफल भए पनि पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा …

मधेसका प्रभावशाली चार महिला : जसले प्रदेशसभामा निकाले सानदार जीत

महिलालाई टिकट दिन दलहरु पछि हटिरहेका वेला उनीहरुले सानदार जीत निकालेका छन् ।

लेस्टरमाथि टोटेनह्यामको प्रभावशाली जीत : सनको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम हट्सपुरले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शनिबार राति सम्पन्न खेलमा टोटेनह्यामले लेस्टर सिटीलाई ६–२ ले पराजित गर्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लियो।टोटेनह्यमको जितमा दक्षिण कोरियन स्ट्राइकर सन ह्युङ मिनले ह्याट्रिक पूरा गरे। खेलमा अग्रता भने लेस्टर सिटीले यौरी टाइलेम्नसको गोलबाट छैटौँ मिनेटमा लिएको थियो। तर टोटेनह्यामले ८ मिनेटमा ह्यारी केनको गोलमार्फत खेललाई बराबरीमा ल्याए। २१ औँ मिनेटमा टोटेनह्यमलाई एरिक डायरको गोलमार्फत

भारतमा मोदी अझै प्रभावशाली देखिए, केजरिवालको शक्ति बढ्यो

एजेन्सी, २७ फागुन । भारतमा पाँचवटा राज्यको विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले महत्वपूर्ण जीत हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुर गरी चार राज्यमा भाजपाले जितेको छ । पञ्जाबमा आम आदमी पार्टीले जितेको छ । भारतको सबैभन्दा बढी जनसंख्या भएको र लोकसभाको बढी सिट संख्या समेत रहेको उत्तर प्रदेशमा भाजपाले लगातार […]

संस्थापन पक्षको विश्लेषण– पहिलो चरणमै देउवा सभापतिमा विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भावी सभापतिमा सहज जीत हासिल हुने पार्टी संस्थापन पक्षले विश्लेषण गरेको छ । आइतवार साँझसम्मको विश्लेषणका आधारमा सोमवार हुने मतदानबाट पहिलो चरणमै शेरबहादुर देउवाले सभापति जित्ने निष्कर्षमा सो समूह पुगेको छ ।  संस्थापन पक्षका एक प्रभावशाली नेताले देउवाको पक्षमा व्यापक माहौल बनेको बताए । ‘देउवाले सभापति जित्नेमा आशंका रहेन, सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आउँदैन’ ती नेताले भने ।  संस्थापन इतर पक्षमा देखिएको विभाजनका कारण सभापतिमा देउवा...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो श्रेणीको वाइकोम्बीलाई ६–१ ले पाखा लगायो । गएराति भएको अर्को खेलमा लिभरपुलले नरिच सिटीमाथि ३–० को जित निकाल्दा ब्रेन्टफोर्डले ओल्डह्याममाथि ७–० को फराकिलो जित निकाल्यो । गएरातिका अन्य खेलहरुमा विजयी हुँदै […] The post लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भाजपाका प्रभावशाली नेता भन्छन्, ‘ओली नै भारतको रोजाइ’

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हाट्नु भारत हार्नु भएको बताएका छन् । राज्यसभा सदस्य समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने चीनको जीत हुने टिप्पणी समेत गरेका हुन् ।पूर्व युनियन क्याबिनेट मिनिस्टरसमेत रहेका स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म नेपालबारे मेरो जानकारी छ, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’ According my knowle

लेखराजले कित्ता फेर्दा सुदूरपश्चिममा ओलीलाई कति फाइदा ? यस्तो छ कैलालीको अवस्था

लेखराज भट्ट सुदूरपश्चिम प्रदेशका एक प्रभावशाली नेता हुन् ।  तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेकपा ओली समूह) का नेता भट्ट सुदूरपश्चिममा राम्रै प्रभाव भएका नेता मानिन्छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा जीत हात पारेर आफूलाई शान्तिपूर्ण मूलधारको राजनीतिमा स्थापित गरेका भट्टले २०७० को निर्वाचनमा आफ्नो विरासत जोगाउन सकेनन् । त्यतिबेला कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसका दीर्घराज भाटले भट्टलाई पराजित गरेका थिए । पछि निर्वाचन क्षेत्र घटाउँदा उक्त भू–भाग कैलाली क्षेत्र नम्बर ४ मा पर्न गयो ।  २०७४ सा...

बार्सिलोनाको प्रभावशाली जीत, रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले प्रभावशाली जीत हात पारेको छ । गएराति भएको खेलमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले दुई–दुई गोल गरेपछि बार्सिलोनाले ग्रानाडालाई ४–० ले हराएको हो