९ मंसिर, दाङ । दाङ-२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले दाङवासीले दिएको मतको कदर हुने गरी काम गर्ने बताएकी छन् । शुक्रबार आयोजित विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा आफू समर्पित हुने बताइन् । उनले चुनाव जितेपछि पनि आफू पटक- पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने बताइन् । ‘यहाँबाट […]
लमजुङ – मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा लमजुङमा पनि चुनावको रौनक छाएको छ । यतिबेला जिल्लाका गाउँ, टोल, चोक र चौतारीमा चुनावकै चर्चा हुने गरेको छ ।
चुनाव नजिकिएसँगै दलका उम्मेदवार, नेता कार्यकर्ताका साथै स्वतन्त्र उम्मेदवारहरु पनि आफ्नो पक्षमा भोट माग्न गाउँ डुल्न थालेका छन् । चुनाव केन्द्रित कार्यक्रम लिएर उनीहरु मतदाता भेटघाट, घरदैलो कार्यक्रममै व्यस्त छन् ।
विकास र समृद्धिका नारा लिएर जनताको घरदैलोमा पुगेका दल तथा उम्मेदवारहरुलाई मतदाताको एउटै माग, आग्रह छ, चुना...
२६ वैशाख, हुम्ला । स्थानीय तह निर्वाचनको दिन नजिकिन थालेपछि हुम्लाको सदरमुकाम सिमकोट बजारमा चहलपहल घटेको छ । सात स्थानीय तह रहेको हुम्ला जिल्लाका अधिकांश नेता कार्यकर्ता आफ्नै स्थानीय तहमा चुनाव प्रचार प्रसारमा व्यस्त भएका छन् । सदरमुकाममा अस्थायी बसोबास गर्नेहरु पनि मतदान गर्न गाउँ फर्किएपछि सदरमुकाममा चहल पहल घटेको हो । तीन–चार दिनदेखि बजार […]
गलकोट, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् । नेपाली कांग्रेस, नेकपा […]
स्थानीय तहको निर्वाचन नजिकिएको छ। हेलि चार्टर गरेरै नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। सहरिया नेता गाउँ पुग्दा स्थानीय नेताले कार्यकर्ताको हुल देखाउनैपर्छ। सहरिया नेता गाउँ पस्दा स्थानीय नेताले मिठो मसिनोको बन्दोबस्ती पनि गर्नैपर्छ - सहरी नेता अनि कार्यकर्तालाई। मिठोमसिनो पस्केपछि गाउँ डुल्दै भोट आफ्नो छाक टार्नेको पक्षमा हालिदिन भन्नैपर्यो। घरआँगनमा…
पर्वत : आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन्।आफ्नो पार्टीमा आस्था राख्नेहरूलाई जोस भर्ने र सकेसम्म फरक राजनीतिक दलमा आस्था राख्नेहरूलाई आफ्नो पार्टीमा स्वागत गर्न नेताहरूलाई भ्याई नभ्याई छ।अघिल्ला निर्वाचनहरू भएको पाँच वर्षपछि उही तामझामका साथ नेता तथा कार्यकर्ताहरू गाउँ गाउँमा पुगेका छन्। गाउँमा पुगेर आफू आवद्ध दलले गरेका राम्रा कामहरूको मात्रै फेहरिस्त सुनाउन व्यस्त देखिन्छन् नेता र कार्यकर्ताहरू।बहालवाला जनप्रतिनिधिहरूलाई पनि उसै
काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्न थालेका छन् । मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका हुन् ।
धेरैजसो स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका छन् । मुख्य राजनीतिक दलक...
काठमाण्डाै – स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु तयारीमा जुटेका छन् ।
प्रमुख दलका नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । विपक्षी कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन होडबाजी नै चल्न थालेको छ । नेता कार्यकर्ता पुग्न थालेपछि गाउँ घरमा पनि चुनावी माहोल देखिन थालेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालिएको छ । चिया पसलहरुमा चुनावको गफ हुन थालेको छ । दलहरु चुनावमा तालमेल गर्ने नगर्ने भन्ने विषयमा छलफलमा छन् ।
चु...
महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ । साँझ पर्यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ। तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धकारमय छ। चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा। भारतीय गाउँमा बिजुली बलिरहँदा उनी भने अन्धकारमा बसिरहेका छन् । भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिपधिप उज्याल
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् । आज मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गरे ।उनले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताए । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उनको आरोप थियो । भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनले स