म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार म्याड्रिड वरपर र अन्य क्षेत्रमा फैलिएको डढेलोले राष्ट्रको प्राकृतिक सम्पदामा ‘अमूल्य’ क्षति पुर्याएको बताएको छ । जङ्गलमा करिब एक सातादेखि लागेको डढेलोका कारण म्याड्रिड क्षेत्र, आभिला, टोलेडो र भ्यालेन्सियाको पूर्वी क्षेत्र क्यास्टेलोनबाट करिब ७५ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। अधिकारीहरूका अनुसार रातभरि आगो नियन्त्रणमा […]
ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ । संविधानअनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्नेछ कानुनमन्त्री मो। असादुज्जामानले शनिबार ढाकामा पत्रकारहरूसँग बताए। उनले भने, ‘संसद्को दोस्रो अधिवेशन जुलाई १५ मा समाप्त भएको थियो। तेस्रो अधिवेशन दुई महिनाभित्र, अर्थात् सेप्टेम्बर १४ […]
भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा गृह मन्त्रालयबाट पोस्टिङ भएको थाहा पाएपछि एक जना शुभेच्छुकले भन्नुभयो, “सधैँ घुमिरहन मन पराउने तपाईँलाई मुन्दुम पदमार्गले भने राम्रै रूपले स्वागत गर्न पाउनेछ।” मेरो मनमा यो वाक्य निकै नै रुचिकर लागेको भए तापनि भोजपुर आइपुग्नेबित्तिकै प्रतिनिधिसभाको निर्वाचनको जिम्मेवारीले छपक्कै छोप्यो र मैले त्यतातिर ध्यान दिन पाएको थिइनँ। यसो फुर्सद मिल्दा […]
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल विहेवियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।
१० साउन, काठमाडौं । राजधानी उपत्यकामा गर्मी र धुँवा–धुलोबाट आजित हुनुभएको छ ? छ भने एक पटक लखिनश्वरी झरना तपाईँका लागि उत्कृष्ट गन्तव्य बन्नसक्छ ।
काठमाडौंको केन्द्र नयाँबानेश्वरबाट डेढ घण्टामै पुग्न सकिने यो पर्यटकीय गन्तव्य प्राकृतिक …