नेता कार्यकर्ता चुनावी गतिविधिमा

काठमाण्डाै – स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु तयारीमा जुटेका छन् । प्रमुख दलका नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । विपक्षी कार्यकर्ता र  जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन होडबाजी नै चल्न थालेको छ । नेता कार्यकर्ता पुग्न थालेपछि गाउँ घरमा पनि चुनावी माहोल देखिन थालेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालिएको छ । चिया पसलहरुमा चुनावको गफ हुन थालेको छ ।  दलहरु चुनावमा तालमेल गर्ने नगर्ने भन्ने विषयमा छलफलमा छन् । चु...

सम्बन्धित सामग्री

गुप्ताले चुनावी तालमेलको धज्जी उडाए, जसपाकै नेता कार्यकर्ता एमालेमा प्रवेश

पर्सा, २८ कात्तिक । पर्सा क्षेत्र नं.३ मा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार राजकुमार गुप्ताको छलछामका कारण चुनावी तालमेल संकटमा परेको छ । राजकुमार गुप्ता दुवै दलको साझा उम्मेदवार भए पनि चुनावी सहयात्रामा रहेकै दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । उनले जसपाका पोखरिया नगर अध्यक्ष गोवर्धन यादवसहितलाई पार्टी प्रवेश गराएका […]

प्रधानमन्त्री देउवा २ दिन धनगढीमै बस्ने, रुष्ट नेता-कार्यकर्ता भेट्दै

धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा छन्। प्रधानमन्त्री देउवा आइतबार बेलुकी सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी पुगेका हुन्।देउवा अस्ति कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएकोमा हिजो बेलुकी धनगढी फर्किएका हुन्। गृहजिल्ला गएका देउवाले त्यहाँ आफूलाई मत माग्दै चुनावी सभाहरूलाई सम्बोधन गरेका थिए।गृहजिल्लामा चुनावी सभा सकेर धनगढी पुगेका देउवा आज कार्यकर्ता भेटघाटमा व्यस्त रहेको बताइएको छ। देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका

प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त

काठमाडौँ,२१ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिएका थिए […]

प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त

गोदावरी– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका छन् ।  नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिएका थिए । प्रधानमन्त्री […]

कर्णालीमा सत्तारुढ दल कार्यकर्ता रिझाउन हैरानी

सुर्खेत : कर्णालीमा सत्तारुढ दललाई कार्यकर्ता रिझाउनै हैरान छ। संयुक्त कार्यक्रम लिएर गाउँगाउँ गएका सत्तारुढ दलहरू आसन ग्रहणदेखि कार्यकर्ता सहभागी गराउन समेत मुस्किल भएको छ।आफ्नो समूहले टिकट नपाएको भन्दै गठबन्धनको चुनावी प्रशिक्षणमा समेत सहभागी हुन छाडेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षको उम्मेदवार नभएको भन्दै कार्यक्रममा सहभागी हुन छाडेका हुन्। रुकुम पश्चिममा भने माओवादी केन्द्र बलियो भएकाले कसैसँग सहकार्य नगरेरै चुनावी

चुनावी तालमेल गरेर अगाडि बढ्न शेखर कोइरालाको निर्देशन

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी तालमेल गरेर अगाडि बढन कार्यकर्तालाई  निर्देशन दिएका छन् । काँग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए । नेता कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताए । कोइरालाले तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल न

चुनावी दौडधुपमा म्याग्दीका नेता-कार्यकर्ता

म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन्। विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन्।सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन्। एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ। स्थानीय तहको चुनावी माहोल बनाउन एमाले, कांग्रेस र माओवादीका नेताहरू जिल्ला व्यापी रूपमा हिँडिरहेका छन्।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा

मधेसमा कार्यकर्ता तान्न होडबाजी

काठमाडौं, चैत १० । स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर अर्को पार्टीका नेता(कार्यकर्ता तान्न शीर्ष नेता नै सक्रिय बनेका […]

मधेसमा कार्यकर्ता तान्न होडबाजी

स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर अर्को पार्टीका नेता-कार्यकर्ता तान्न शीर्ष नेता नै सक्रिय बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ। पार्टी प्रवेशको लहरलाई निर्व

मधेस प्रदेशमा चढ्यो चुनावी रंग

सत्तारूढ अर्को दल माओवादी केन्द्रले पनि चुनावी कार्य योजनासहित आफ्ना नेता–कार्यकर्तालाई गाउँगाउँमा परिचालन गरेको छ। केन्द्रीय नेताहरू कार्यकर्ता प्रशिक्षण र गाउँ जागरण अभियानलाई तीव्रता दिएको छ। माओवादीले चुनाव केन्द्रित अभियानअन्तर्गत मधेस प्रदेशमा प्रशि...