दुई वर्षमा वैदेशिक रोजगारीबाट फर्किए झण्डै सात लाख श्रमिक, फर्किनेमा मधेश प्रदेशका धेरै

काठमाण्डौ – गएको दुई आर्थिक वर्षमा झण्डै ७ लाख नेपाली स्वदेश फर्किएको पाइएको छ । श्रम आप्रवासन प्रतिवेदन २०२२ ले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको तथ्याङ्क पनि समेट्दै बितेका दुई आर्थिक वर्षमा झण्डै ७ लाख नेपाली स्वदेश फर्किएको देखाएको हो । प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ र २०७८/७९ मा ६ लाख ७४ हजार ९१२ जना नेपाली स्वदेश फर्किएको देखाएको छ ।  सरकारले केही वर्ष अघिदेखि नै विदेशबाट फर्किएका नेपालीहरूको पनि तथ्याङ्क राख्ने बताउँदै आए पनि यकिन तथ्याङ्क राख्न सकेको थिएन । तर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रण...

सम्बन्धित सामग्री

मधेश प्रदेश प्रहरीले भन्सार छलिका समानबाट संकलन गर्‍यो झण्डै साढे १ अर्ब राजस्व

गत आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट झण्डै साढे १ अर्ब राजस्व संकलन गरेको छ ।प्रदेश प्रहरी प्रमुख कार्यालय जनकपुरधामका अनुसार गत आर्थिक वर्षमा प्रदेशका ८ वटै जिल्लाबाट भन्सार छली गरी ल्याएका मालसमान पक्राउ गरी१ अर्ब ४७ करोड ९८ लाख ४२ हजार राजस्व संकलन भएको हो ।प्रदेश...