हुम्लामा जडिबुटीबाट झण्डै दुई करोड राजश्व संकलन

सिमकोट– हुम्लामा पछिल्लो एक वर्षमा जडिबुटी निकासीबाट झण्डै दुई करोड राजश्व संकलन भएको छ। जिल्लाबाट १२ प्रकारका ४ लाख ८१ हजार केजी जडिबुटी निकासी भएको डभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका वन अधिकृत प्रविण पौडेलका अनुसार जडिबुटी निकासीबाट १ करोड ९८ लाख ९६ हजार राजश्व संकलन भएको हो। ३ लाख ४० हजार केजी जटामसी निकासीबाट […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व संकलन बढ्न थाल्यो

१८ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निकुञ्जले १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ । निकुञ्जले गत आर्थिक वर्षमा ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष अझै […]

ताप्लेजुङमा ६ महिनामा २३ करोड राजश्व संकलन

चालू आर्थिक बर्ष २०७९/०८० को ६ महिने अवधिमा ताप्लेजुङमा २३ करोड बढी रकम राजश्व संकलन भएको छ।

राजश्व संकलन वृद्धि

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड रुपैयाँ राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ६९ करोड रुपैयाँ जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व संकलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए । बुधबार कामपामा भएको राजस्व परामर्श समितिको […]

दैलेख प्रशासनको एक करोड वढि राजश्व संकलन

जिल्ला प्रशासन दैलेखले २०७८/०८९ मा एक करोड भन्दा वढि राजश्व संकलन गरेको छ । राहादानी शुल्क लगाएत अन्य शिर्षकहरु वाट ०७८/०७९ मात्रै जिल्ला प्रशासन कार्यालय दैलेखले १ करोड दुई लाख ६३ हजार २ सय ६१ रुपैयाँ राजश्व संकलन गरेको हो ।अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दैलेखले […]

हुम्लामा एक वर्षमा १४ करोड राजश्व संकलन

सिमकोट – हुम्लामा रहेका ११ वटा सरकारी कार्यालयबाट गत आर्थिक वर्ष ०७८/०७९ मा १४ करोड रुपैयाँ राजश्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लामा कुल १४ करोड २ लाख ९८ हजार २३७ रुपैयाँ ५९ पैसा राजश्व संकलन भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयले सबैभन्दा बढी र नापी कार्यालयले […]

सवारी चालक अनुपती पत्र बापत १४ करोड राजश्व संकलन

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र बुटवलले चालु वर्षको सात महिनामा १४ करोड बढी राजश्व संकलन गरेको छ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक्ष्यभन्दा बढी राजश्व संकलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६ महिनामा साढे १३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विमानस्थलको भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा १३ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको हो ।विमानस्थल भन्सारले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५.७ प्रतिशत बढी राजश्व संकलन गरेको हो । यस्तै, उक्त भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा जम्मा ८ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।गत आर्थिक व

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन

धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक प्रहरीले ३ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो। यो राजश्व अघिल्लो वर्षहरुको भन्दा दोब्बरले बढी हो।...

कैलाली र कञ्चनपुर भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

७ साउन, धनगढी । कैलाली र कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७६-७७ मा निर्धारित वार्षिक लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसकेको दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७७-७८ मा बढी राजश्व संकलन गरेका हुन् । आठ अर्ब २१ करोड वार्षिक राजश्व संकलन गर्ने लक्ष्य राखेको कैलाली भन्सार कार्यालयले सात प्रतिशत […]

लमजुङमा दुई करोड ३५ लाख राजश्व संकलन

काठमाडौं। सवारी नवीकरण तथा जाँचपास, रुट परमिटबाट दुई करोड ३५ लाख ६ हजार ७७ रुपैयाँ राजश्व संकलन भएको छ । पूर्वधार विकास कार्यालय लमजुङको यातायात शाखामा विसं २०७७ असोज ४ गतेदेखि स्थापना भएयता जेठसम्म उक्त राजश्व संकलन भएको हो । सवारी साधन कर, रुट परमिट नविकरणलगायतका विभिन्न शिर्षकमा यो रकम संकलन भएको हो।