अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् । रोजगारदाताहरुले थप ६५ हजार एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् । अक्टोबर […]

सम्बन्धित सामग्री

अस्थायी आवासका लागि २४ करोड निकासा

काठमाडौं –जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ । बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा आज थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । […]

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप, आजदेखि आवेदन

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने अस्थायी अन्तिम नियम प्रकाशित गरेको  छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् । रोजगारदाताहरुले थप ६४ हजार ७ सय १६ एच टु बी भिसाका […]

संसदमा ८ वर्षअघि छलफल भएको थियो फोहोरलाई मोहोर बनाउने प्रस्ताव

२९ जेठ, काठमाडौं । झण्डै १५ दिनसम्म फोहोर नउठ्दा दुर्गन्धित भइसकेको काठमाडौं शहरबाट शनिबारदेखि फोहोर उठाउन थालिएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका लगायतका निकायले अस्थायी उपाय खोजेर सडकबाट फोहोरको थुप्रो हटाउन पहल गरेपनि स्थायी समाधान भने टाढै छ । काठमाडौंमा फोहोर व्यवस्थापन सदवहार बहसको विषय हो । तर यसको दीर्घकालीन समाधानतर्फ भने कुनै […]

लुम्बिनी प्रदेश : राजधानी आयो, सरकार आएन

२०७७ असोज २० गते साविकको प्रदेश नं. ५ को प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी दाङ र नामकरण लुम्बिनी प्रदेश राख्यो । स्थायी राजधानी टुङ्गो लागेको झण्डै २० महिना बितिसकेको छ । स्थायी राजधानीमा प्रदेश मुख्यालय सार्ने सन्दर्भमा भने सरकार सुस्ताइरहेको छ । प्रदेश सरकारले अहिले अस्थायी मुकामबाटै प्रशासनिक काम गर्दै आइरहेको छ । राजधानी सारेको २० महिना पुगिसक्दा पनि प्रदेश सरकारको प्रशासनिक कार्यालय अझै राजधानीमा सर्न सकेको छैन ।पूर्वाधार निर्माण तथा राजधानी व्यवस्थापन अभावका कारण स्थायी मुकाममा प्रद

रुसद्वारा युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम

रुसले युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्धविराम घोषणा गरेको बीबीसीले जनाएको छ । ती सहरबाट सर्वसाधरणलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरेको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्ययमहरुले जनाएका छन् । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो । झण्डै चार लाख ५० हजार जनसंख्या रहेको मरिपोलमा युक्रेनको मुख्य व्यापार बन्दरगाह रहेको छ । यो...

सुर्खेतको खोर्केमा अस्थायी प्रहरी बिट

सिमकोट – वीरेन्द्रनगर नगरपालिका–४, खोर्के स्थित प्रादेशिक शहीद पार्कमा प्रहरीको अस्थायी बिट स्थापना भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्कको अवलोकन गर्ने क्रममा असुरक्षा बढेको गुनासो आएपछि उनले तत्काल प्रहरीलाई अस्थायी बिट स्थापना गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीको भ्रमणको झण्डै चार घण्टापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट हवल्दार देवेन्द्र मल्लको नेतृत्वमा पाँच जनाको […]

मेलम्ची–इन्द्रावती जोड्ने अस्थायी पुल बाढीले बगायो

सिन्धुपाल्चाेक – गए रातिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल बगाएको छ । गएको असार १ को बाढीले पक्की पुल बगाएपछि झण्डै तीन महिनापछि ह्युम पाइप राखेर त्यहाँबाट मोटरबाटो बनाइएकोे थियो । तर गएराति ठूलो पानी परेकाले अस्थाई पुल बगाए पछि मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० सँगको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै, पाँच पोखरी थाङपाल गाउँपालिकाको पुरै र ईन्द्रावती गाउँपालिको केही क्षेत्रमा पनि सडकसँगको सम्पर्क टुटेको छ । यस्तै, मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमा...

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘ईन्द्रेणी’को ९० लाख सहयोग

टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’ले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘ईन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम […]

लिदी पहिरोको विस्थापितलाई झण्डै एक वर्षपछि १३ वटा 'अस्थायी' घर – देशसञ्चार

काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा एक वर्षअघि पहिरोबाट विस्थापितका लागि नेपाली सेनाले १३ वटा अस्थायी घर निर्माण गरेको छ। नेपाली सेनाले

खन्या खोलामा बाँध निर्माण सुरु, बाढीको जोखिम कायमै

कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे फेदीस्थित खन्याखोलामा निर्माण गरिएको बाँध बाढीले भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको छ । झण्डै तीन किलोमिटर स्थायी रूपमा निर्माण भएको बाँधको करिब पाँच सय मिटर क्षेत्रमा बाढीले बाँधलाई भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको हो । भीमदत्त नगरपालिकाले तीनवटा टिपर, एउटा जेसीबी र एउटा निजी स्काभेटर प्रयोग गरेर […]