८ असोज, डोटी । सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा १६ लाख ३२ हजार […]
२७ माघ, काठमाडौं । पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता बढेको पाइएको छ । २०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । तर आगामी वैशाख ३० […]
धनगढी– कैलालीमा झण्डै सात हजार मतदाताहरु थपिएका छन्। आगामी निर्वाचनहरुलाई लक्षित गरेर कैलालीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय र ईलाका प्रशासन कार्यालय गरी झण्डै ७ हजार मतदाताहरु थपिएका हुन्। १८ मंसिरदेखि पुस २ गतेसम्म पहिलो चरणको विशेष कार्यक्रममा २ हजार ९ सय १६ जनाले फोटोसहितको मतदाता नामावाली दर्ता गराएका छन्। […]
आगामी मंसिर १० र २१ गते तोकिएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी संकलन गरिएको मतदाता नामावलीमा झण्डै चार हजार बढि नयाँ मतदाता थपिएका छन् । बैशाख ३१ गतेको...पूरा पढ्नुहोस् »