हेटौंडा– सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि दुई जनाको नाम सिफारिस गरेको छ । शनिबार उपमहानगरपालिका कमिटीको बैठकले पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मीना लामाको नाम मेयरका लागि सिफारिस गरेको हो ...