ओखलढुंगाका तीनवटा खानेपानी योजनामा ट्रिटमेन्ट प्लान्ट निर्माण सुरु गरिएको छ । उपभोक्तालाई शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाले ट्रिटमेन्ट प्लान्ट निर्माणको काम थालेको हो ।
काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् । बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी […]
सिमकोट – हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ब्याफु खानेपानी मर्मत योजनाका लागि आर्थिक वर्ष ०७४/७५ मा छुट्ट्याइएको रकम अनियमितता गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान हुँदा सो योजनामा भ्रष्टाचार भएको पुष्टि भएको […]
संघीय सरकारले आर्थिक २०७५/०७६ मा कैलाली जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारलाई १ सय ६५ वटा खानेपानी योजना हस्तान्तरण गरेको थियो । संघीय सरकारले कार्यान्वयन सुरु गरेका तर अधुरो रहेका ती योजनामा संघीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन तथा रेखदेख गर्ने गरी योजना हस्तान्तरण गरिएको थियो । तर तीमध्ये कैलालीमा ५३ र कञ्चनपुरमा ४१ वटा […]
१९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य १७७ नम्बर बुँदाले भन्यो–‘मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरिएको छ । यी समितिहरूबाट सञ्चालन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।’ तर, बजेट आएको ६ महिना बितिसक्दा पनि समिति […]
काठमाडौं : बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचारको आरोप लागेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा अधिकृत विक, तत्कालीन सब–इञ्जिनियर नवीनकुमार दास, असिस्टेन्ट सब–इञ्जिनियर सनोज उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।उनीहरूले नालढुङ्गा खानेपानी योजनामा
दैलेख : जिल्लाको महावु गाउँपालिका–५ को सितलहरे खानेपानी योजनामा भएको अनियमितताका विषयमा जिल्ला प्रशासन कार्यालय दैलेखले छानबिन सुरु गरेको छ। उपभोक्ता समितिका सचिव र गाउँपालिका वडा नम्बर–५ का कार्यालय सहयोगीले योजनाको काम गराउने प्राविधिकलाई कमिसन दिनुपर्ने भन्दै दुई जनाले छुट्टाछुटै गरी १ लाख ५३ हजारको चेक लगेको विषयमा समाचार प्रकाशन भएपछि प्रशासनले छानबिन सुरु गरेको हो। सम्बन्धित कार्यालय र सम्बन्धित उपभोक्ता समितिलाई तत्काल विवरण उपलब्ध गराउन भन्दै जिल्ला प्रशासन कार्यालय
दैलेखको नौमूले गाउँपालिका–३ को द्धारीमा नेपाल रेडक्रस दैलेखले खानेपानी निर्माणमा चरम लापरबाही गरेको हो । हालै निर्माण गरेका धारामा पानी नआएपछि स्थानीले पानी खान पाएका छैनन् भने रेडक्रसले योजना निर्माणमा चरम लापरबाही गरेको हो ।खानेपानी योजनाको काम निर्माण सम्पन्न भैसक्दा समेत द्धारीको आचार्य टोल, गोतामे टोललगायतका टोलका नागरिकले पानी खान नपाएको गुनासो गर्दै आएका छन् […]
डोटी, २६ असार । जिल्लाको शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको स्थानीयहरुले आरोप लगाएका छन । ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले योजनाको काम पेटी […]