मेलम्ची विकास समिति अलपत्र, पानी रोक्ने योजनामा कर्मचारी

१९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य १७७ नम्बर बुँदाले भन्यो–‘मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरिएको छ । यी समितिहरूबाट सञ्चालन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।’ तर, बजेट आएको ६ महिना बितिसक्दा पनि समिति […]

सम्बन्धित सामग्री

ब्युँतियो मेलम्ची विकास समिति, सरकारले बढायो नियन्त्रण

६ वैशाख, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समितिलाई पुनःस्थापित गरेको छ । मन्त्रिपरिषद बैठकले मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश–२०७९ जारी गर्दै मेलम्ची खानेपानी विकास समिति ब्युँताएको हो । चालु आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि आयोजनाको बाँकी काम नै अलपत्र परेको थियो । यसका कारण काम गरिरहेको […]

नौ महिनाको अन्योलपछि ब्यूँतियो मेलम्ची विकास समिति

चालु आर्थिक वर्षको बजेटमा खारेज गरेको मेलम्ची विकास समितिलाई केही नयाँ प्रावधान थप गरेर ब्यूँत्याइएको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण पूरा भएको भन्दै आर्थिक वर्ष २०७८/२०७९ को बजेट वक्तव्यमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले समिति खारेज गरेका थिए ।

अन्योलमा मेलम्ची विकास समिति

अर्थमन्त्री जनार्दन शर्माले गौरवको आयोजना सञ्चालन गरिरहेको मेलम्ची खानेपानी विकास समितिलाई बजेट वक्तव्यमार्फत खारेज गरे पनि कार्यान्वयन हुन नसक्दा अन्योलता बढेर गएको छ । विकास समिति फेरि ब्युँताउने कि अन्य निकायमा गाभ्ने निर्णय हुन नसक्दा आयोजना सञ्चालनमै अन्योलता बढेको हो ।

खारेजीको निर्णयले अन्योलमा मेलम्ची विकास समिति

पूर्वतयारीबिनै हचुवाको भरमा बजेट वक्तव्यमार्फत खारेजीको घोषणा गरिएको बहुचर्चित मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युँताउने कि अन्य निकायमा गाभ्ने भन्ने अन्योल देखिएको छ । गौरवको आयोजनाअन्तर्गतको मेलम्चीको निर्माण प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको समिति खारेजीको निर्णय अहिले अलपत्र छ ।

मेलम्ची आयोजनाको ठेक्का रद्द हुनुमा खानेपानी सचिव मुख्य जिम्मेवार

काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जिम्मेवार देखिएका छन् । ठेक्का रद्द भएको ...