बजेट नहुँदा कञ्चनुरका खानेपानी योजनामा ढिलासुस्ती

कञ्चनपुरका खानेपानी योजनामा ढिलासुस्ती भइरहेको छ। जिल्लामा सञ्चालित दर्जनौँ खानेपानीका आयोजनाको निर्माण

सम्बन्धित सामग्री

कर्णालीका योजनामा बजेट छुट्याउँछु : खानेपानी मन्त्री यादवको

मन्त्री यादवले भौगोलिकरुपमा विकट भएको कर्णालीमा खानेपानी समस्या समाधान गर्न लागि डिपिआर भएका योजनाहरु कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए ।

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् । बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी […]

म्याग्दीमा एकैपटक ३ ओटा खानेपानी आयोजना शुरू, १०० घर परिवार लाभान्वित हुने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एक करोड ४० लाख रुपैयाँको लागतमा तीन ओटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट १०२ घरका ५११ जनसङ्ख्या लाभान्वित हुनेछन् ।  कूल रु एक करोड ४० लाख १४ हजार नौ सय ३५ रुपैयाँ लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठ ओटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए। 'अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,' उनले भने 'संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।' यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल ६७ लाख रुपैयाँ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् ।  ४६ लाख ४० हजार ५५४  रुपैयाँ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र रु २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ ओटा धाराबाट १५९ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।  दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जिर्ण हुँदा स्थानीयबासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।  गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।  खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ ओटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ ओटा विभिन्न निकायमार्फत निर्माणाधिन रहेका र मौजुदा सहित रू ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औल्याइएको छ । रासस

ठूला खानेपानी योजनामा १० लाख बजेट

संघीय सरकारले आर्थिक २०७५/०७६ मा कैलाली जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारलाई १ सय ६५ वटा खानेपानी योजना हस्तान्तरण गरेको थियो । संघीय सरकारले कार्यान्वयन सुरु गरेका तर अधुरो रहेका ती योजनामा संघीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन तथा रेखदेख गर्ने गरी योजना हस्तान्तरण गरिएको थियो । तर तीमध्ये कैलालीमा ५३ र कञ्चनपुरमा ४१ वटा […]

दुई करोड थप बजेट विनियोजन

रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटलाई विभिन्न योजनामा बजेट विनियोजन गरेको हो । गाउँसभाले बृहत घोप्टेखोला र बृहतचिम खोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत […]

रघुगङ्गामा एक करोड ८५ लाख बजेट विनियोजन

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए । गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा बेहोर्नुपर्ने कुल […]

मेलम्ची विकास समिति अलपत्र, पानी रोक्ने योजनामा कर्मचारी

१९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य १७७ नम्बर बुँदाले भन्यो–‘मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरिएको छ । यी समितिहरूबाट सञ्चालन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।’ तर, बजेट आएको ६ महिना बितिसक्दा पनि समिति […]

मन्त्रीको गृहनगरमा मात्रै नौ करोडका योजना

गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले गोरखाको पालुङटारमा चालु वर्षमा ४८ वटा योजनामा करिब नौ करोड बजेट विनियोजन गरेको छ।...

गण्डकी प्रदेश सरकारबाट विभिन्न योजनाका लागि बजेट

दमौली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, […]

करोडौं खर्च भए पनि सप्तरीको विरेन्द्र बजारको खानेपानी योजना अधुरै

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ मा रहेको विरेन्द्र बजार खानेपानी योजनाको नाममा करोडांैको बजेट खर्च भए पनि योजना भने अधुरै रहेको छ ।  जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीद्धारा संचालित योजनामा ६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च हुँदा समेत योजनाको काम अधुरै रहेको हो ।  उप...