ठूला खानेपानी योजनामा १० लाख बजेट

संघीय सरकारले आर्थिक २०७५/०७६ मा कैलाली जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारलाई १ सय ६५ वटा खानेपानी योजना हस्तान्तरण गरेको थियो । संघीय सरकारले कार्यान्वयन सुरु गरेका तर अधुरो रहेका ती योजनामा संघीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन तथा रेखदेख गर्ने गरी योजना हस्तान्तरण गरिएको थियो । तर तीमध्ये कैलालीमा ५३ र कञ्चनपुरमा ४१ वटा […]