कोरोना सङ्क्रमितलाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लगियो

संखुवासभा – संखुवासभाको एक कोरोना सङ्क्रमितलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार दिउँसो हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा रहेको आइसोलेशनमा बसिरहेकी खाँदबारी–८ घरभएकी ५२ वर्षीय महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि सिम्रिक एअरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको जिल्ला अस्पताल संखुवासभाले जनाएको छ । उहाँलाई केहीदिन यता श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टर चाटर्ड गरेर काठमाण्डौको ग्राण्डी अस्पताल  लगिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि चार लाख रुपैयाँ खर्चेर...

सम्बन्धित सामग्री

जाडोमा हृदयघातबाट यसरी बचौं

गत बुधबार काठमाडौंका ५७ वर्षीय पुरुषलाई हृदयघात भयो। उपचारका लागि ग्रान्डी इन्टरनेसलन अस्पतालमा लगियो। तर उनको बाटोमै मृत्यु भइसकेको थियो।...

जाडोमा हृदयघातबाट यसरी बचौं

गत बुधबार काठमाडौंका ५७ वर्षीय पुरुषलाई हृदयघात भयो। उपचारका लागि ग्रान्डी इन्टरनेसलन अस्पतालमा लगियो। तर उनको बाटोमै मृत्यु भइसकेको थियो।...

रिहाइको लागि सन्दीपलाई कारागारबाट अदालत लगियो

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछानेलाई रिहाइका लागि केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो (बिहिबार) उच्च अदालतले २० लाख धरौटीमा सन्दीपलाई छाड्न आदेश दिएसँगै उनका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा आज धरौटी बुझाएका थिए । त्यसलगत्तै उनलाई तारिख बुझ्न जिल्ला अदालत लगिएको हो । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केन्द्रीय […]

‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो  । […]

गर्भवती र सुत्केरी स्याहारमा श्रीमानले केही गर्दैनन् वा समाजले देख्दैन?

३६ घण्टापश्चात केहि सुधारपछि थप आरामको लागि घर लगियो। के यसमा पनि हाम्रो समाजले पुरुषको कुनै भूमिका देख्दैन?

स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटबल लगियो

काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला वलीलाई प्रहरीले दाङबाट बुटवल लगेको छ । तुलसीपुर उपमहानगरपालिकास्थित आलुमण्डीमा एक महिला र बालिकामाथि हातपात गरेको अभियोगमा प्रहरीको नियन्त्रणमा परेकी वलीलाई मंगलबार साझ नै बुटबल पठाएको जनाइएको छ । राज्यमन्त्री वलीमाथि हिजो नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी पत्नी […]

बुद्धको अस्तु मँगोलियामा लगियो

एजेन्सी, ३० जेठ । भगवान गौतम बुद्धको पवित्र अस्तु भारतबाट मँगोलिया लगिएको छ । सोमबार मँगोलियाको राजधानी उलानबटारमा अस्तु पुर्याइएको हो । बुद्धको अस्तु लगिदा भारतका कानूनमन्त्री किरण रिजिजू पनि पुगेका छन् । कपिलवस्तु अस्तु नामको चारवटा पवित्र अस्तु भारतको वायुसेनाको विमानबाट विशेष बुलेटप्रुफ डिब्बामा राखेर लगिएको हो । पवित्र अस्तु ११ दिनसम्म उलानबटारमा प्रदर्शनमा […]

पल शाहलाई बयानको लागि गैडाकोट लगियो

काठमाडौं, १७ फागुन । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानको लागि गैंडाकोट लगिएको छ । उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय तनहूँबाट गैडाकोट लगिएको हो । एक नाबालिगले आफुलाई बलात्कार गरेको उजुरी नवलपरासिमा दर्ता गरेपछि बयानको लागि शाहलाई उता लगिएको हो । गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत […]

रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगियो (तस्विर)

जेठ ५, काठमाण्डौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष कोरोनाका कारण छिट्टै बुङ्मती लगिएको हो । बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो थियो भने […]