बुद्धको अस्तु मँगोलियामा लगियो

एजेन्सी, ३० जेठ । भगवान गौतम बुद्धको पवित्र अस्तु भारतबाट मँगोलिया लगिएको छ । सोमबार मँगोलियाको राजधानी उलानबटारमा अस्तु पुर्याइएको हो । बुद्धको अस्तु लगिदा भारतका कानूनमन्त्री किरण रिजिजू पनि पुगेका छन् । कपिलवस्तु अस्तु नामको चारवटा पवित्र अस्तु भारतको वायुसेनाको विमानबाट विशेष बुलेटप्रुफ डिब्बामा राखेर लगिएको हो । पवित्र अस्तु ११ दिनसम्म उलानबटारमा प्रदर्शनमा […]