पल शाहलाई बयानको लागि गैडाकोट लगियो

काठमाडौं, १७ फागुन । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानको लागि गैंडाकोट लगिएको छ । उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय तनहूँबाट गैडाकोट लगिएको हो । एक नाबालिगले आफुलाई बलात्कार गरेको उजुरी नवलपरासिमा दर्ता गरेपछि बयानको लागि शाहलाई उता लगिएको हो । गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत […]