रिहाइको लागि सन्दीपलाई कारागारबाट अदालत लगियो

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछानेलाई रिहाइका लागि केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो (बिहिबार) उच्च अदालतले २० लाख धरौटीमा सन्दीपलाई छाड्न आदेश दिएसँगै उनका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा आज धरौटी बुझाएका थिए । त्यसलगत्तै उनलाई तारिख बुझ्न जिल्ला अदालत लगिएको हो । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केन्द्रीय […]

सम्बन्धित सामग्री

म्याद थपका लागि महरालाई अदालत लगियो

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ।

सुन तस्करी आरोपीलाई किन लगियो उच्च अदालत?

काठमाडौँ – सामान्यतया: फौजदारी अभियोगमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति लिने र त्यहीँ मुद्दा दर्ता गर्ने गरिन्छ। एक सय किलो सुन तस्करी गरेको भनेर बुधबार र बिहीबार पक्राउ परेकाहरुलाई भने उच्च अदालत पाटनमा पेश गरिएको छ। उनीहरुमाथि अनुसन्धान गर्न उच्च अदालतले १० दिनको म्याद दिएको छ। पक्राउ परेकाहरुलाई किन जिल्ला अदालत नलगी उच्चमा […]

नेता खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

नेपाली काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित तत्कालिन गृह सचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको […]

रिहाइको अन्तिम घडीमा सन्दीप : सुन्धारा कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो

काठमाडौं : नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुने प्रक्रियामा रहेका छन्। उनलाई रिहा गर्नको लागि केन्द्रीय कारागार सुन्धाराबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ। त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि उनी रिहा हुनेछन्। जिल्ला अदालतबाट उनलाई पुनः केन्द्रीय कारागार लगिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त…

सन्दीपलाई कारागारबाट अदालत लगियो, आजै थुनामुक्त हुँदै

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट जिल्ला अदालत लगिएको छ।उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेपछि उनलाई जिल्ला अदातल लगिएको हो।लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा आइपुगेको हो। उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख धरौटी बुझाएपछ

सन्दीपलाई जिल्ला अदालत लगियो, केहीबेरमा छुट्दै

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।  उच्च अदालत पाटनको आदेशअनुसार धरौटीमा रिहाइको प्रक्रियाका लागि उनलाई जिल्ला अदालत लगिएको हो ।  बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय...

बलात्कार आरोपी पाण्डेलाई जिल्ला अदालत लगियो

काठमाडौँ । बलात्कारको आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लगिएको छ । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उनलाई केही बेरअघि थुनामा राखेर अनुसन्धानको अनुमति लिन अदालत लगिएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गर्न प्रहरी तयारी छ । एक युवतीले ८ वर्षअघि पाण्डेले बेहोस […]

मनोज पाण्डेलाई जिल्ला अदालत लगियो, तस्बिरहरु हेर्नुहाेस्

सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् ।  पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिइसकेकी छन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित पनि भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सनम शाक्य हत्या प्रकरण : गोरेका भाइ रमेशलाई लगियो अदालत

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई  जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ।इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौं ल्याइएका रमेशलाई प्रहरिले आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो।अदालत उपस्थित गराइएका रमेशको बिहीबार अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ।रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुडामणि उप्रेती (गोरे)का भाइ हुन्।सुन