रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगियो (तस्विर)

जेठ ५, काठमाण्डौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष कोरोनाका कारण छिट्टै बुङ्मती लगिएको हो । बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो थियो भने […]