काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला वलीलाई प्रहरीले दाङबाट बुटवल लगेको छ । तुलसीपुर उपमहानगरपालिकास्थित आलुमण्डीमा एक महिला र बालिकामाथि हातपात गरेको अभियोगमा प्रहरीको नियन्त्रणमा परेकी वलीलाई मंगलबार साझ नै बुटबल पठाएको जनाइएको छ । राज्यमन्त्री वलीमाथि हिजो नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी पत्नी […]