‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

काठमाडौं, ३० असोज । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो  । […]

सम्बन्धित सामग्री

च्यासलबाट नेम्वाङको पार्थिव शरीर घर लगियो,अन्त्येष्टि भाेलि गरिने

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ।

स्वर्गीय नेम्वाङकाे पार्थिव शरीर घर लगियो

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उन...

च्यासलबाट नेम्वाङको पार्थिव शरीर घर लगियो,अन्त्येष्टि भाेलि गरिने

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ।

जोशीको पार्थिव शरीर ललितपुर महानगर लगियो

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जली दिने कार्यक्रम छ ।सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जली दिनेछन्।

आबेको पार्थिव शरीर नाराबाट टोकियो लगियो

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक दिनपछि उनको शव अहिले राजधानी टोकियो लगिएको छ । त्यहाँका  मिडियाका अनुसार आबेको हत्यापछि पूरै जापान स्तब्ध भएको छ, जहाँ यस्ता हिंसात्मक घटना विरलै हुने गरेको छ । यसैबीच नेताहरूले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् । शुक्रबार शिन्जो आबेलाई गोली हानेपछि […]

शेन वार्नको शव अस्ट्रेलिया लगियो : मेलबर्न क्रिकेट ग्राउन्डमा अन्तिम संस्कार

अस्ट्रेलियाका दिग्गज स्पिनर शेन वार्नको शव अस्ट्रेलिया पठाइएको छ । वार्नको ५२ वर्षको उमेरमा थाइल्यान्डको एक रिसोर्टमा गत साता मृत्यु भएको थियो । थाइल्यान्डका एयरपोर्ट अधिकारीका अनुसार उनको शरीर नेपाली समय अनुसार आज बिहान ७ बजेर ९ मिनेटमा अस्ट्रेलिया पठाइएको हो । उनको मृत्यु कालगतिले नै भएको बताइएको छ ।शुक्रबार थाइल्यान्डको द्वीप कोह समुईमा निधन भएपछि वार्नको पार्थिव शरीरलाई आइतबार सूरत थानी लगिएको थियो । सूरत थानीबाट आइतबार उनको पार्थिव शरीर राजधानी बैंकक पु¥याइएको र त्यहाँबाट अस्ट्रेलिया पठ