सर्वाधिक चल्तीका ५ एसयूभी, कुनको आयात कति ?

काठमाडौं । नेपालमा अहिले सर्वाधिक सफल सेग्मेन्ट एसयूभी हो । ४ मिटरभन्दा केही छोटा र ४.४ मिटरभन्दा कमका एसयूभी बजारमा धेरै बिक्री हुँदै आएका छन् । विशेषगरी सब फोर मिटर सेग्मेन्टमा आउने एसयूभीले बजारमा निकै ठूलो हिस्सा ओगट्न सफल भएको देखिन्छ । त्यो सेग्मेन्टमा अहिले पनि टाटा नेक्सन लिडर हो । नेक्सनकै बजार हिस्साको कारण […]

सम्बन्धित सामग्री

भारतबाट ५० हजार टन गहुँ आयात अलमलमा

चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्दै

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ । यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ । बिहीबार नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई […]

प्रतिबन्ध र नगदमार्जिनले ६१ प्रतिशत घट्यो आयात कर्जा, कसको कति ऋण ?

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट दिइने आयात कर्जामा उल्लेख्य कमी आएको छ ।

१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । प्रतिबन्धको समीक्षा गर्न मन्त्रालयमा भएको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालय उच्च स्रोतले बताएको छ। ‘प्रतिबन्धपछि अर्थतन्त्रलाई राहत पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको छ,’मन्त्रालय उच्च स्रोतले भन्यो, ‘कति समय […]

खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने विडम्बना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न हिसाबले देशमा गम्भीर अवस्था देखिएको उनले सङ्केत गरेका थिए । सभामुख सापकोटाले भने, ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठुलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौँ […]

खरानी पनि आयात हुन्छ भन्ने सुन्दा दुःख लागेकाे छ : सभामुख सापकाेटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानी पनि आयात हुन्छ भनेकाे सुन्दा दुःख लागेकाे बताउनुभएकाे छ । आज साेमवार काठमाण्डाैमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्बर भूमिमा दुई खर्ब ५० करोड रुपैयाँको खाद्यवस्तु आयात हुनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लाग...

साइरनरुपी उदाएका युवाहरुको भाषा बुझ्न जरुरी छः सभामुख

‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हु...

सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति, कति छ खातामा ?

सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएपनि अझै सो समयका लागि पुग्ने अवस्था रहेको औंल्याइएको हो । बैंकका अनुसार फागुन मसान्तमा रु.११७१ अर्ब डलर विदेशी सञ्चिती रहेको छ । यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फा

सरकारले खुला गर्‍यो सुपारी, केराउ र मरिचको आयात

२६ फागुन, काठमाडौं । सरकारले विवादकै बीच सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दै यस्ता वस्तु आयातमा २४ चैत २०७६ मा लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । रापजत्रमा प्रकाशित सूचनामा कुन वस्तुको आयात कति परिमाण हुने भन्नेबारे प्रष्ट रुपमा केही खुलाइएको छैन । […]

सुनको आयात दोब्बर बन्यो, कुन वर्षमा कति आयात ?

गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६/७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो । परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यां...