चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा
काठमाडौं । नेपाल मैदा उद्योग संघले भारतबाट गहुँ आयात प्रक्रिया सहज बनाइदिन सरकारसँग आग्रह गरेको छ । भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आटाको चरम अभाव भएको भन्दै संघले आयातमा सहजीकरण गरिदिन माग गरेको हो ।
भारत सरकारको प्रतिबन्धपछि मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरीद गरिरहेकाले मैदा/आँटाको मूल्य समेत बढेको संघले बताएको छ । पछिल्लो समय बजारमा गहुँ अभाव हुँदा देशभरका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा पुगेको र बाँकी उद्योग पनि संकटमा रहेको संघले बताएको छ । मैदा उद्योगले बजारमा मैदा/आटा दिन सक्ने अवस्था नभएको संघको भनाइ छ । यो परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटाअनुसारको गहुँ तुरुन्त आयात हुनुपर्ने संघले बताएको छ । भारतले नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ आयातको कोटा छुट्ट्याए पनि सोअनुसार आयात हुन सकेको छैन ।
‘गहुँको अभावमा मैदा/आटाको अभाव सृजना भएकाले भारत सरकारसँग कुरा गरी चाँडोभन्दा चाँडो थप गहुँ उपलब्ध गराइदिन अनुरोध छ,’ संघद्वारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले दिने भनेको ५० हजार मेट्रिक टन गहुँ प्राप्त हुँदा २० दिनलाई पुग्छ, त्यसकारण कोटाअनुसारको गहुँ तुरुन्त मगाउनुपर्छ ।’
२४ पुस, काठमाडौं । भारतले नेपालका लागि छुट्याएको गहुँ आयात गर्न सबै आवेदकलाई अनुमति दिने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयमा मन्त्री नियुक्ती भएपछि कोटाको गहुँ आयात गर्न आवेदन दिएका सबै उद्योगहरुलाई अनुमति दिने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ । गहुँ आयातका लागि मन्त्रालयमा ४६ वटा उद्योगले निवेदन दिएका […]
काठमाण्डाै - भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि अस्ति बुधवार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो ।
नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महँगाे मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए । नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधवार अस्त...
काठमाडौँ – भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि […]
काठमाडौं, साउन २० । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ। दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न […]
सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ ।दशैँ, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले […]
काठमाडौं । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ । दशैँ, तिहार, छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पिठोजस्ता अत्यावश्यकीय वस्तुको अभाब नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको […]
सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ।दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्द
काठमाडौं। नेपालले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिभिन्न देशबाट ८ अर्ब २३ करोड ६३ लाख ७२ हजार रुपैयाँको गहुँ आयात गरेको छ। २०७७ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त गहुँ नेपाल भित्रिएको हो। उक्त मूल्यमा २६ करोड २७ लाख ४६ हजार ७४२ केजी गहुँ नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। ठूलो मात्रामा गहुँ भारतबाट आउने गरेको छ।