२६ फागुन, काठमाडौं । सरकारले विवादकै बीच सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दै यस्ता वस्तु आयातमा २४ चैत २०७६ मा लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । रापजत्रमा प्रकाशित सूचनामा कुन वस्तुको आयात कति परिमाण हुने भन्नेबारे प्रष्ट रुपमा केही खुलाइएको छैन । […]