सुनको आयात दोब्बर बन्यो, कुन वर्षमा कति आयात ?

गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६/७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो । परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यां...

सम्बन्धित सामग्री

निर्यातको तुलनामा आयात दोब्बर रहे पनि राजस्व सङ्कलनको लक्ष्य पूरा नभए

पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको …

युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर

विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार पोल्याण्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण आयातमा पनि वृद्धि भएको हो। आयातको दर अझै बढ्ने प्रक्षेपण गरिएको छ। ‘आक्रमणका कारण युरोपमा […]

साउनमा विद्युतीय गाडीको आयात दोब्बर

चालु आर्थिक वर्षमा विद्युतीय चार पांग्रे सवारीको आयात दोब्बरले बढेको छ ।

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

काठमाडौं, साउन २६ । सरकारले बजेटमार्फत बिजुलीको उत्पादन बढाएर खाना पकाउने ग्यासको आयात कम गर्ने लक्ष्य राखे पनि एक वर्षमा आयात करिब दोब्बरले बढेको छ । बजारमा ग्यासको माग बढ्दा आयातमा वृद्धि भएको हो । मुलुकमा एक वर्षको अवधिमा ग्यासको आयात रकम दोब्बरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरको […]

‘कृषि सामग्रीमा मूल्य बढाए खर्बौको आयात रोक्न सक्छौँ’

सबैभन्दा पहिला समस्या कहाँ छ नियाल्नु पर्छ । बितेको ३ वर्षमा जति पैसा खर्च भएको छ, हरेक क्षेत्रको हेर्नुपर्ने देखिन्छ । हरेक क्षेत्रले बढी पैसा कमाएको छ । खास गरी आयात गर्ने क्षेत्रहरू (गाडी, मोटरसाइकल ) को आयात दोब्बर देखिन्छ । उनीहरूको नाफा पनि धेरै भएको देखिन्छ । राष्ट्र बैंकले मनिटी पोलिसिमा एउटा राम्रो (साना […]

युक्रेनी संकटबीच रुसबाट चीनको एलएनजी ग्यास आयात दोब्बर

चैत ७, पेचिङ (चीन) । रुसले युक्रेनमा हमला गरेपछि रुसमाथि विश्वका अधिकांश देशहरुले प्रतिबन्ध लगाइरहेका छन् । ऊसँगको व्यापार ठप्प पारेका छन् । निर्यातकर्ताहरुले अन्य निर्यात बजार खोजिरहेका छन् भने रुसबाट ल्याइने सामानमा भर पर्ने देशहरुले पनि वैकल्पिक आपूर्तिकर्ताहरु खोज्ने क्रम जारी छ । तर यसैबीच चीन र रुस बीच आर्थिक सहकार्य गहिरो भएको छ ।  गत वर्षको फेब्रुअरीको तुलनामा यस वर्षको फेबु्रअरीमा रुसबाट चीनको तरलीकृत प्राकृतिक ग्यास आयात २ दशमलव २ गुणाले बढेको चीनको भन्सार विभागको तथ्यांकले देखाएको छ । मूल्यका आधारमा भने आयातको आकार २ दशमलव ७ गुणाले बढेर ३० करोड डलर आसपास पुगेको छ ।  चीन रुसको सबैभन्दा ठूलो ऊर्जा निर्यात बजार हो । फेब्रुअरी ४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई प्राकृतिक ग्याँस उपलब्ध गराउने विषयमा नयाँ सम्झौता प्रस्ताव गरेका छन् । रुसले युक्रेनमाथि हमला गरेयता पश्चिमी देशहरुले रुससँगको ऊर्जा सम्झौता पुनःविचार गरिरहेका छन् । रुसी तेल, कोइला र प्राकृतिक ग्यासँ माथिको निर्भरता कम गर्ने योजना बनेका छन् । युक्रेनमाथि रुसको हमला चर्किदै गइरहेको भएपनि अहिलेसम्म यस मामिलामा चीन चुक्क बोलेको छैन । रुसी आक्रमणको आलोचना न परको कुरा हो । उल्टै पश्चिमी देशहरु विशेषगरी अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको विरोध गरेको छ । अन्य देशहरुले रुसलाई बहिस्कार गरिरहँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको आर्थिक सम्बन्धले रुसलाई निकै आड मिल्ने विश्लेषण गर्न लागिएको छ । एजेन्सी

वीरगञ्ज भन्सार : विद्युतीय मोटरसाइकल र तीन पांग्रे सवारीको आयात दोब्बर

वीरगञ्ज – देशको मुख्य नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको अवधिमा विद्युतबाट चल्ने मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा विद्युतीय मोटरसाइकल र तीन पाँग्रे सवारीसाधनको आयात करिब दोब्बरले वृद्धि भएको हो। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको […]

गत आवमा सुनको आयात दोब्बर

गत आर्थिक वर्ष २०७७र७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६र७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो ।परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भ

तीन वर्षमा मोबाइल आयात दोब्बर

तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ ।