प्रधानमन्त्री देउवादेखि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौं । काम चलाउ सरकारका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवादेखि अरु चार पूर्व प्रधानमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । दुईपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली, पुष्पकमल दाहालदेखि दोहोर्‍याउने संयोग नजुरेका माधवकुमार नेपाल, झलनाथ खनालसम्म संसद जाने बाटो खोज्दै हुनुहुन्छ । ७० र ८० वर्ष बीचका शीर्ष नेतृत्वको राजनीतिक मोह आफैंमा रोचक छ । एक्लाएक्लै नभएर सत्तामा पहुँच […]

सम्बन्धित सामग्री

चुनावी मैदानमा ४ पूर्वप्रधानमन्त्री : कसको अवस्था के छ ?

देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । मंगलबारसम्म प्रतिनिधिसभातर्फ ४ क्षेत्रको नतिजा आइसकेको छ । जसमध्ये कांग्रेसले ३ ठाउँमा जित हात पारेको छ भने एमालेले १ ठाउँमा जित हात पारेको छ । त्यस्तै प्रदेशसभातर्फ कांग्रेसले ४ र एमालेले १ ठाउँमा जित हात पारेको छ ।

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । चार पटक मुलुकको कार्यकारी पद सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लासमेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा रहेका छन् । कुँवरसित एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् ।  &nb

इलाममा खनाललाई गठबन्धनको भर, नेम्वाङलाई भने गठबन्धनको डर

इलाम । स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेतसँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पहिलो पटक फरक दलबाट चुनावी परीक्षामा होमिंदै छन् । खनाल उहाँकै पुरानो पार्टी एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग र नेम्वाङ नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग चुनावी मैदानमा उत्रिएका छन् । जसका कारण यस पटकको इलामको चुनाव रोचक […]

संविधानको रक्षाका लागि गठबन्धन एउटै दल जस्तो हो : खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन्। इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताए । चुनावी अभियानमा गाउँ जानुअघि इलामको फिक्कलमा […]

वाम-लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने झलनाथको भनाई

काठमाडौं, ३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताए । चुनावी अभियानमा […]

ओलीको गृहनगरमा राप्रपासँग कांग्रेस–माओवादी तालमेल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा हुनुहुन्छ । निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा...

प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

नारायण काफ्ले काठमाडौँ, कात्तिक २८ गते ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री...