यसअघि ट्विटरका रूपमा चिनिएको एक्स एप चलाउन अब सम्पूर्ण प्रयोगकर्ताले थोरै भए पनि शुल्क तिर्नैपर्ने व्यवस्था लागू हुनसक्ने अनुमान गरिएको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेता न्याहुसँगको भेटमा एक्सका मालिक इनल मस्कले शुल्क अनिवार्य गर्ने विषय उल्लेख गरेका थिए ।