पच्चीस वर्षीया शर्मिला तीनपटक गर्भ खेर गइसकेको गुनासो लिएर अस्पताल आइन् । उनका ती सबै गर्भहरु शुरुवाती तीन महिनाको अवधिमै तुहिएका रहेछन् । त्यसरी पटक–पटक गर्भ खेर जानुको कारण भने यकिनका साथ पत्ता लाग्न सकेको रहेनछ । यस पटकचाहिँ गर्भधारण गर्नुअगावै उनी सल्लाहका लागि आएकी थिइन् । उनलाई फोलिक एसिड भनिने एक किसिमको भिटामिन दिई […]