सिभिल बैंंकको कर्जा लगानीमा ५४ दशमलव ६७ प्रतिशतले बृद्वि

काठमाडौं, ९ बैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको ०७७/७८ मा कर्जा तथा ऋण लगानीमा ५४ दशमलव ६७ प्रतिशतले बृद्वि भएको हो । त्यस्तै, बैंकको निक्षेप ६१.९६ प्रतिशतले बृद्वि भएको छ भने ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ८१ अर्ब ४४ करोड रुपैयाँ […]

सम्बन्धित सामग्री

आउँदो साउनपछि बैंकहरुलाई कर्जा लगानीमा झन् कडाइ

१४ चैत, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को दबावले कर्जा लगानी गर्न नसक्ने अवस्थामा रहेका बैंकहरु दोस्रो त्रैमासपछि भने सहज अवस्थामा छन् । राष्ट्र बैंकको ९ चैतको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८५.७३ प्रतिशत छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाउन सुरु गरेसँगै विस्तारै कर्जाको ब्याजदर […]

थोरैमात्र बढाए बैंकले कृषि कर्जा

चालु आर्थिक वर्षको मध्यावधिसम्ममा वाणिज्य बैंकहरूमार्फत कृषि क्षेत्रमा प्रवाह भएको कर्जा लगानीमा झिनो वृद्धि भएको छ । गत वर्ष मध्यावधिको तुलनामा चालु आवको सोही अवधिमा कृषि क्षेत्रमा बैंकहरूको कर्जा लगानी थोरै बढेको हो । वाणिज्य बैंकहरूले चालु आवको पुस मसान्तसम्ममा कृषि क्षेत्रमा १३.०९ प्रतिशत कर्जा प्रवाह गरेका छन् । गत वर्षको पुस मसान्तसम्ममा बैंकहरूले यस्तो […]

वाणिज्य बैंकहरुद्वारा निक्षेप र कर्जा लगानीमा वृद्धि

काठमाडौं । तरलता अभावकाबीच वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि गरेका छन् । एक साताको अवधिमा बैंकहरुको निक्षेप ४१ अर्बले वृद्धि भएको छ । कर्जा दुई अर्बले बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको भदौ २४ देखि ३१ गतेसम्मको तथ्याङ्कमा निक्षेप ४४ खर्ब ४५ अर्बबाट वृृद्धि भई ४४ खर्ब ८६ अर्ब […]

उच्च आयात र कर्जा वृद्धिका कारण तरलता अभाव : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयात र कर्जा वृद्धिका कारण बजारमा तरलता अभाव भएको बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा उनले कोभिडपछि आयात उच्च दरमा बढेको र निक्षेप संकलन तथा कर्जा लगानीमा असन्तुलन हुँदा तरलता अभाव भएको बताए ।“कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका कारण तरलता […]

१ लाख ११ हजारले पाए सहुलियतपूर्ण कर्जा, १७२ अर्ब १७ करोड कर्जा बक्यौता

नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ साउन मसान्तमा रु.११८ अर्ब ४९ करोड लगानीमा रहेको छ । २०७८ साउन मसान्तसम्ममा १ लाख ११ हजार ४ सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको रु.११२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको रु.५५ अर्ब ७९ करोड कर्जा रहेको छ । तालिका : नेपा...

विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल राष्ट्रिय स्तरका विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् । यता कर्जा लगानी त

वन उद्यममा सहुलियत कर्जा

सहुलियत कर्जा उपलब्ध भएसँगै वन उद्यममा नयाँ लगानी गर्न वन उद्यमीहरु थप आकर्षित बनेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र हिमालयन बैंक लिमिटेडबीच सहुलियत दरमा विशेष कर्जा प्याकेजको व्यावसायिक सम्झौता भएसँगै नयाँ लगानीमा निजी क्षेत्र थप उत्सासहित देखिएको हो ।कोभिडका कारण थलिएको वन उद्यमको अर्थतन्त्र पनि नयाँ लगानीले सहयोग पुग्ने विश्वास लिइएको […]

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ ले बढेको छ भने कर्जा प्रवाह ५४.६७%ले बढेको छ । बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो । सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको

२ करोड व्यापारिक कर्जा लगानी

जुम्ला-कोभिड प्रभावित व्यापारीको उत्थान तथा कोभिडले थला परेको अर्थतन्त्र उकास्नका लागि राष्ट्रिय बाणिज्य बैंक जुम्लाले व्यापारीक कर्जा लगानीमा प्रथामिकता दिएको छ । बैंकले ऋण लगानीमा अन्य क्षेत्रभन्दा व्यापारिक र कृषि क्षेत्रलाई प्रथामिकता दिएको पाइएको छ ।राष्ट्रिय बाणिज्य बैंक शाखा जुम्ला र सुर्खेतले चालु आर्थिक वर्षको हालसम्म २ करोड रुपैयाँ भन्दा बढी व्यापारीक कर्जा लगानी भएको […]

कर्जा लगानीमा बैंकहरु आक्रामक- निक्षेपक भन्दा दोब्बर ऋण

७ माघ, काठमाडौं । कोरोनाको त्रास कम भएसँगै वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । लकडाउनका कारण लामो समय व्यापार व्यवसाय ठप्प रहँदा बैंकको कर्जा लगानी प्रभावित भएको थियो । लामो समय हुन नसकेको कर्जा लगानी दशै अगाडिदेखि भने बढ्दै गयो । पुस मसान्तसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ३२ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ […]