विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल राष्ट्रिय स्तरका विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् । यता कर्जा लगानी त

सम्बन्धित सामग्री

बैंकहरूको कर्जा र निक्षेप संकलन घट्यो

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले एक हप्ताको अवधिमा ६३ अर्ब घटेर ४४ खर्ब ७८ अर्बमा झरेको हो ।

एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप संकलन*

बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । एक महिना*मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घट

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

काठमाडौं । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । कँडेलका अनुसार कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

बैंकहरूमा निक्षेप संकलन ५.१ प्रतिशतले वृद्धि

निक्षेप संकलनमा आक्रामक रूपमा प्रस्तुत भएका बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलन ५.१ प्रतिशतले बढाएका छन् ।

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...

बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानीको बृद्धिदर धेरै

वाणिज्य बैंकहरुको निक्षेप संकलन भन्दा कर्जाको बृद्धिदर धेरै देखिएको छ। चालु आर्थिक वर्ष लागेदेखि नै निक्षेप संकलन बढ्न सकेको छैन भने कर्जा लगानी उच्च रुपले बढ्दै गएको छ। नेपाल बैंकर्स एसाेसिएसनको तथ्यांक अनुसार गत साता मात्रै बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले मात्रै बढेको छ भने कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ। भदाै तेस्रो साता अर्थात १८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४१ खर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। भदौ महिनामा मात्रै बैंकहरुको कर्जा ...

वाणिज्य बैंकहरूको निक्षेप संकलन बढ्यो

लामो समयपछि वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ। बैंकहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ। यसअघि कर्जा प्रवाह बढी र निक्षेप संकलन कम हुने गरेको थियो। नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैंकहरूको निक्षेप ह्वात्तै बढेको हो। कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैंकहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो। पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरूलाई चैत महिनाको तेस्रो सातामा न...