७ माघ, काठमाडौं । कोरोनाको त्रास कम भएसँगै वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । लकडाउनका कारण लामो समय व्यापार व्यवसाय ठप्प रहँदा बैंकको कर्जा लगानी प्रभावित भएको थियो । लामो समय हुन नसकेको कर्जा लगानी दशै अगाडिदेखि भने बढ्दै गयो । पुस मसान्तसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ३२ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ […]