चालु आर्थिक वर्षको मध्यावधिसम्ममा वाणिज्य बैंकहरूमार्फत कृषि क्षेत्रमा प्रवाह भएको कर्जा लगानीमा झिनो वृद्धि भएको छ । गत वर्ष मध्यावधिको तुलनामा चालु आवको सोही अवधिमा कृषि क्षेत्रमा बैंकहरूको कर्जा लगानी थोरै बढेको हो । वाणिज्य बैंकहरूले चालु आवको पुस मसान्तसम्ममा कृषि क्षेत्रमा १३.०९ प्रतिशत कर्जा प्रवाह गरेका छन् । गत वर्षको पुस मसान्तसम्ममा बैंकहरूले यस्तो […]