काठमाडौं । नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा केबल सञ्चालकहरूबीचको विवाद फेरि बढ्ने देखिएको छ । प्राधिकरणले विद्युत पोलमा जथाभावी राखिएका केबल हटाउन ४५ दिने समयसीमा दिँदै नयाँ मापदण्ड समेत सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अप्टिकल फाइबर केबल र विद्युत लाइन तथा भूसतहबीचको न्यूनतम दुरी तोकेको छ । यस्तै, ४०० […]