पोल भाडा नतिर्ने इन्टरनेट र टेलिभिजन कम्पनीलाई बक्यौता महसुल तिर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टिभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । आज (बुधबार) एक सूचना जारी गर्दै प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा प्रदायकहरूले नियमअनुसार सम्झौता नगरी […]