काठमाडौं । काठमाडौं उपत्यका व्यवस्थित सुन्दर सहरका रूपमा विकसित विद्युतीय पोल हटाएर तार भूमिगत गर्ने तयारीमा सरकार जुटेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँमा बिजुलीको तार भूमिगत गरिएकामा अब भने पोल हटाउने तयारी भएको हो ।विद्युत् प्राधिकरणले ६ महिनापछि विद्युतीय पोल हटाउन सुरु गर्नेछ । पोल हटाइने भएपछि इन्टरनेट, केबललगायत तार ‘कसरी व्यवस्थापन गर्ने ?’ […]
The post विद्युतीय पोल हटाउँदै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.