रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिँदै

रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले लामो समयदेखि पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काट्ने भएको हो । पोल भाडा नतिर्ने सेवा प्रदायकको जेठ १ गतेबाट लाइन काट्ने नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दिपरमण अधिकारीले बताए । उनका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले ७ वर्षदेखि पोलभाडा नतिरेकोले लाइन काट्न लागिएको हो । विद्युतीय संरचना प्रयोग गर्ने तथा अ

सम्बन्धित सामग्री

पोलकाे भाडा नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने प्राधिकरणको चेतावनी

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने चेतावनी दिएकाे छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणको पोल प्रयोग गर्ने तर शुल्क नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने चेतावनी दिएको हाे । प्राधिकरणले सिन्धुली जिल्ला सदरमकुाम सिन्धुलीमाडीलगाएत जिल्लाका विभन्न स्थानहरुमा नियमपूर्वकको पोल भाडा नतिरी विद्युतीय पोल प्रयोग गरी […]

विद्युत् प्राधिकरणले इन्टरनेटको तार नकाट्ने

काठमाण्डाै – पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काट्ने निर्णयबाट नेपाल विद्युत् प्राधिकरण पछि हटेको छ ।आज आइतवार उर्जा मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानको बैठकपछि प्राधिकरण तार नकाट्न सहमत भएको हो ।हिजो शनिवार काटिएका धेरै ठाउँका तारको जडान भइसकेको पनि प्राधिकरणले जनाएको छ । भाडाको विवाद समाधान गर्नका लागि सञ्चार मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति पनि गठन भएको छ । अब प्राधिकरणले सेवा प्रदायकहरूको तार नका...

इन्टरनेट व्यवसायीलाई क्यानको साथ, भन्यो- इन्टरनेटको मूल्य ३०० सम्म बढ्नसक्छ

नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले विरोध जनाएको छ । प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार काटेको छ । देशैभर तार काट्न थालेपछि क्यान महासंघले इन्टरनेट व्यवसायीलाई साथ दिँदै प्राधिकरणको विरोध गरेको हो ।प्राधिकरणले तार काटेको स्थानमा इन्टरनेट सेवामा अवरुद्ध पुगेको महासंघको भनाई छ । प्राधिकरणले हिजो शनिबारदेखि पोलको भाडा नतिर्न

पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटियो

नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकको तार काट्न सुरु गरेको छ । यसअघि पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका लागि आह्वान गरेको प्राधिकरणले शनिबारबाट आफ्नो अभियान सुरु गरेको हो । प्राधिकरणले तार काट्ने अभियान देशभर नै सांकेतिक रूपमा सुरु गरेको छ ।प्राधिकरणले पोलभाडा सम्झौता गरेका र भाडा […]

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काटन् सुरु,

काठमाण्डाै – पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ ।प्राधिकरणले साउनदेखि बढाइएको पोल भाडा असोज १५ गते अर्थात हिजोसम्म नतिरेमा तार काट्ने चेतावनी दिएको थियो । आज सांकेतिक रुपमा हरेक वितरण केन्द्रमा कम्तिमा एउटा तार काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चितवनको भरतपुर, रुपन्देहीको मणिग्राम, मोरङको विराटनगर, कैलालीको धनगढी, ताप्लेजुङ, काठमाण्डाैकाे कीर्तिपुर, ललितपुरको इमाडोल लगायतका क्षेत्रमा सांकेतिक रुपमा तार काटेको छ...

पोल भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन काट्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको छ । बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । तर सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट कारबाही थालिने प्राधिकरणले जनाएको छ ।

पोल भाडा नतिर्नेको उपकरण जफत गर्दै विद्युत प्राधिकरण

चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भदौ लागेसँगै विद्युतको पोल भाडा नतिर्ने इन्टरनेट तथा केबल सेवाप्रदायक कम्पनीलाई कडाई गरेको छ।पोल भाडा नतिर्ने कम्पनीका उपकरणहरु प्राधिकरणले धमाधम जफत गर्न थालेको हो। केन्द्रले सोमबारसम्म विभिन्न कम्पनीका १३ वटा फाइबर तार जोड्ने ‘स्पिलसर’ उपकरण जफत गरेको छ। सोमबारमात्रै वर्ल्ड लिंकको दुई वटा र ब्रोड लिंक, वेब सफर र भायनेटको एक/एक वटा उपकरण जफत गरिएको केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।‘विभिन्न कम्पनीका १३ वटा

पोल भाडा नतिर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार विस्तारमा रोक

चितवन : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त भएपछि इन्टरनेट तथा केबुल कम्पनीविरुद्ध विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र आक्रामक बनेको छ। विद्युत्‍को पोल प्रयोग गरेबापतको राजस्व नतिर्ने कम्पनीको तार काट्नेदेखि तार विस्तारमा समेत रोक लगाइएको छ।घिसिङले अघिल्लो कार्यकालको २०७६ बैशाख २० गते पोल भाडा तिर्ने विषयमा सम्झौता नगर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार काट्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसलगत्तै कम्पनीहरु आन्दोलित भएका थिए। सम्झौताका